Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

एक्टर सुशांत सिंह राजपूतले गरे आत्महत्या

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ३२, २०७७
In मनोरन्जन
0

मुंबई ,३२ जेठ : बॉलावुड का मशहूर एक्टर सुशांत सिंह राजपूतले मुंबई स्थित आफ्नो फ्लैट मा फांसी लगाएर आत्महत्या गरेका छन् । जानकारी अनुसार एक्टर सुशांत को घरमा काम गर्ने व्यक्ति ले उनको शवलाई पंखा मा झुली रहेको हेर्दा प्रहरीलाई जानकारी दिएका थिए। सुशांत सिंह ले आत्महत्या किन गरे ? यो कुरा को केहि प्रुस्टी भएको छैन। सुशांत धेरै समय देखि केहि कुरा लाइ लिएर मानसिक तनाव मा थिए।


उनि पार्टी तथा फंक्शनहरुमा आनजान बन्द गरेका थिए। सुत्र अनुसार हिजो राति सुशांत संग उनका केहि साथिहरु पनि संगै थिए। बिहान को समयमा जब उनको कोठा को ढोका नखुले पछि उनका साथी हरु ढोका तोडेर भित्र पसेका थिए। प्रहरीको आधिकारिक बयान अनुसार अहिले सम्म कुनै सुसाइड नोट भेटेको छैन। आत्महत्याको कारण डिप्रेशन बताइएको छ। यो केसलाई स्थानीय प्रहरी ले गम्भीरता को साथ् छानबिन गर्दै छ।


भारत का बिहार राज्य निवासी सुशांत स‍िंह एक राम्रो अभिनेता थिए , लामो स्‍ट्रगल तथा टीवी को दुनिया मा ‘पवित्र र‍िश्‍ता’ बाट आफ्नो पहचान बनाए पछि सुशांत फिल्‍म तर्फ मोडिएका थिए। ‘एम एस धोनी’ मा आफ्नो क्रिकेट को अंदाजले सुशांत ले निक्कै प्रशंशा पाएका थिए । तर पछिल्लो केहि साल देखि उनको करियरमा धेरै उतार-चढ़ाव आएको थियो। (एजेन्सी) तस्विर : दैनिक भास्कर

  • 23shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक

चैत्र १९, २०८२
मनोरन्जन

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

चैत्र १७, २०८२
मनोरन्जन

ठमेलको एलओडीमा विनोद राठोड र अनीश ओकेलीको महासंगम

चैत्र ७, २०८२
मनोरन्जन

चलचित्र ‘मालती मंगले’ को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक

चैत्र ४, २०८२
मनोरन्जन

‘लालीबजार’को गीत ‘मायालाई के दिउँ म बैना’ सामाजिक सञ्जालमा ट्रेन्डिङ

चैत्र ३, २०८२
मनोरन्जन

अदालती बहस देखि संगीतको धुन सम्म: सरकारी वकिलको एउटा ‘प्रेमकथा’

फाल्गुन १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend