Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रदेश प्रमुखद्वारा महाकवि विद्यापतिको प्रतिमा संरक्षण

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ९, २०७८
In प्रदेश
0

जनकपुरधाम, ९ असार : प्रदेश २ का प्रमुख डा. राजेश झा ‘अहिराज’ र सखी बहिनपा मैथिलानी समूहद्वारा वीरगञ्ज महानगरपालिका—१६ स्थित उपेक्षित अवस्थामा रहेको महाकवि विद्यापतिको प्रतिमा सफा गरी संरक्षण गरिएको छ । सखी बहिनपा मैथिलानी समूहका संस्थापिका आरती झाका अनुसार २०६१ वैशाख २१ गते निर्माण गरिएको सो प्रतिमा संरक्षणका अभावले अस्तित्वविहीन बनेको थियो ।

प्रदेश प्रमुखले आज महाकवि विद्यापतिको प्रतिमालाई सफा गरी माल्यार्पण समेत गर्नुभयो । उहाँले राष्ट्रिय धरोहरप्रति उदासीन हुनु चिन्ताको विषय भएको चर्चा गर्दै यस्ता सम्पदाको संरक्षणका लागि आफ्नो सहयोग सधैँ रहने बताउनुभयो । प्रदेश प्रमुख अहिराजले सेना र सखी बहिनपा समूहका सदस्यहरूको सहयोगमा प्रतिमालाई सफा गरी संरक्षण प्रदान गर्नुभएको हो ।

वीरगञ्ज उपमहानगरपालिका र महाकवि विद्यापति प्रतिमा निर्माण समिति र मैथिली साहित्य साहित्य परिषद्द्वारा स्थापित सो प्रतिमाको २०५८ असार १६ गते तत्कालीन पुनरावेदन अदालत हेटौँडाका मुख्य न्यायाधीश परमानन्द झाले शिलान्यास र २०६१ वैशाख २१ गते तत्कालीन भारतीय राजदूत श्याम शरणले अनावरण गर्नुभएको थियो ।(रासस)

  • 38shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२
प्रदेश

अब ग्यारेज सञ्चालन गर्न प्रदेश सरकारको स्वीकृति अनिवार्य

बैशाख २४, २०८२
प्रदेश

मधेश प्रदेशका सी. एम. सिंह सहितको टोलि द्वारा जनकपुरधामका होटलमा छापा 

चैत्र १०, २०८१
प्रदेश

एसईई परीक्षाबाट मधेश प्रदेश सरकार अलग

चैत्र ४, २०८१
प्रदेश

मधेश कृषि विश्वविद्यालयका भीसी ‘महतो’ लाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

चैत्र ३, २०८१
प्रदेश

मुख्यमन्त्री सिंहको अभिव्यक्ति प्रति शिक्षक संघको तीव्र आपत्ति

चैत्र ३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend