Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पाकिस्तानद्वारा सहायता रकम हस्तान्तरण

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १६, २०७८
In विविध
0

काठमाडौँ, १६ असार : पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन रु चार करोड ४३ वित्तीय सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. खगराज बराललाई मंगलवार अपराह्न उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले आज जनाएको छ ।

“नेपाललाई हस्तान्तरित उक्त रकम पाकिस्तान सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)कोभिड–१९ आपत्कालीन कोष मार्फत उपलब्ध गराउन गरेको प्रतिबद्धता अन्तर्गतको हो”, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारमा उदारतापूर्वक सहायता गरेकामा नेपाल सरकारका तर्फबाट सचिव बरालले पाकिस्तान सरकारप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।(रासस) फोटो: एम्बेसी साइट

  • 58shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

विद्यार्थीलाई कक्षाबाट निकालेर जनप्रतिनिधि बाटै विद्यालयमा तालाबन्दी

जेष्ठ ७, २०८२
विविध

आठ घण्टा देखि बीपी राजमार्ग अवरुद्ध

बैशाख ३०, २०८२
विविध

शिक्षकको कुटाइबाट १३ वर्षीय विद्यार्थी अस्पताल भर्ना

बैशाख २६, २०८२
विविध

सुधार केन्द्रमा यातना : प्रहरीले गर्यो सोधपुछ

बैशाख २२, २०८२
विविध

सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !

बैशाख २२, २०८२
विविध

जनकपुर धाम को  मन्दिर जग्गा अतिक्रमण प्रकरण : महन्त कै मिलोमतोमा बनेको अवैध संरचना भत्काइने 

चैत्र २३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

ऐतिहासिक तथा सांस्कृतिक नगरी कीर्तिपुर

जेष्ठ ११, २०८२

पानीको मुलुकमा पिउने पानीकै हाहाकार : नेता निधि

जेष्ठ ११, २०८२

रामेछापमा ससुरा द्वारा बुहारीको खुकुरी प्रहार गरी हत्या

जेष्ठ ११, २०८२

काठमाडौं उपत्यकामा बल्नै छाडे ट्राफिक लाइट, हातको इशारामा प्रहरी

जेष्ठ ११, २०८२

प्रचण्डको व्यंग्य: प्रधानमन्त्री ओलीलाई मानसिक जाँच गराउन सुझाव

जेष्ठ ११, २०८२
Black and Grey Modern Festival Music Instagram Post - 1

रुस–युक्रेन युद्ध: आक्रमण जारी, किभमा क्षेप्यास्त्र र ड्रोन हमला, ठूलो क्षति

जेष्ठ ११, २०८२

षट्कोण आर्ट्सको नयाँ फिल्म ‘लालीबजार’ को मिनिमल पोस्टर सार्वजनिक

जेष्ठ ११, २०८२

लुकि-छिपी ट्राफिक चेकजाँच माथि पुन: प्रश्न, दुर्घटनाको जोखिम बढ्दो

जेष्ठ ११, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend