ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजना अन्र्तगत कमलामाई नगरपालिका–२ कुसुमटारमा निरीक्षण गर्दै । आजबाट सुरुङ्ग खन्नका लागि (टिबिएम) को स्किम–इन गरी सुरुङ्ग खन्ने काम प्रारम्भ भएको छ । मन्त्री भुसाल सहितको टोलिले आयोजनाको समग्र वर्तमान प्रगतिको अवस्थाबारे निरिक्षण गरेको छ । तस्बिर: नबीनबाबु अधिकारी( रासस)
आफ्नो प्रतिकृया दिनुहोस्