Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

ब्रदरको नयाँ शो रुम कलंकीमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १६, २०८०
In व्यापार
0

काठमाडौं : प्रिन्टिङ, फोटोकपी तथा स्क्यानिङ टेक्नोलोजिको चर्चित ब्राण्ड, ब्रदरले काठमाडौंको कलंकीमा नयाँ शो रुम सुरु गरेको छ ।काठमाडौंमा पत्रकार सम्मेलनमा १ सय १५ वर्षदेखिको जापनिज ब्राण्डको नयाँ शो रुमको सुरुवात गरेको हो । ब्रदरको नेपालमा सागर गु्रपले विगत १५ वर्ष देखि आधिकारिक विक्रेताको रुपमा काम गर्दै आएको छ ।

अनुभव केन्द्रको नाम दिइएको शोरुम उद्घाटनका लागि ब्रदर इन्टरनेशनलका गल्फ क्षेत्रका प्रबन्ध निर्देशक केनोसुके हिरानो नेपाल आएका थिए ।पत्रकार सम्मेलनमा ब्रदरका मेना क्षेत्रका मार्केटिङ निर्देशक  अमित अलीले मुद्रण, सिलाई, र स्क्यानिङ क्षेत्रका आमुल परिवर्तनको अुनभूति दिलाउन सक्ने अपेक्षा गरिएको बताए ।

आफू यो व्यवसायको विस्तारको लागि नेपाल आउँदाको क्षण सम्झिदैँ उनले सुरुवाती दिनहरु कठिन भएपनि अब भने यो कम्पनी लोकप्रिय बन्दै गउको बताए । उनले नयाँ एक्पेरियन्स सेन्टर सुरु गर्न पाउँदा खुसी लागेको बताए । पहिलो पटक नेपालमा सन् २००९ मा नेपाल आएर व्यापार सुरु गरेको ब्रदर अहिले मुलुकको सबैभन्दा राम्रो कम्पनी मध्ये एक भएको उनको भनाई छ ।

  • 74shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट

फाल्गुन १, २०८२
व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend