काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले राजीनामा दिएका छन्।२०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनेका नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका गजुरेलले राजीनामा दिएको तर स्वीकृत हुन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।
गजुरेलले प्रधानमन्त्री प्रचण्डले सल्लाहकार बनाएको एक वर्ष नपुग्दै राजीनामा दिएका हुन्।तर राजीनामा दिनुको कारण भने खुलेको छैन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्