Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘बाँदर निकासी समाधान होइन’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १६, २०८०
In विविध
0

काठमाडौं : संरक्षणविद् तथा नेपाल सरकारका पूर्व-सचिव डा. उदयराज शर्माले संस्कृति सँग जोडिएकाले बाँदर निकासी गर्न नमिल्ने बताएका छन् । समातेर निकासी गर्दैमा पनि समस्याले निकास नपाउने उनको भनाइ छ ।


राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा बोल्दै उनले समातेर निकासी गर्दैमा मात्र बाँदरको उपद्रो नरोकिने भएकाले विकल्प खोज्नु पर्ने बताए । संस्कृतिसँग जोडिएकाले बाँदर निकासी नेपाली धर्मसंस्कृतिका विरुद्ध हुने तर्क उनले गरे ।


उनले भने, ‘बाँदर त निकासी नै गर्नुपर्छ भन्ने कुरा आयो, नगरी त भएन रे । मैले भने तपाईहरुलाई चेलिबेटी निकासी गरेर भएन मूर्तिहरु निकासी गरेर पुगेन । धर्म संस्कृति सँग सम्बन्धित बाँदरलाई निकासी गर्ने विचार कसरी आयो ? के सय वटा बाँदर निकासी गरेर बाँदर आक्रमण कम हुन्छ ? यदि साँच्चीकै दुःख दिन्छ भने मान्नुहोस् समस्या छैन । तर, जिउँदो बाँदरलाई ६ महिना सम्म उल्टो पारेर औषधि जसको २५ हजार मात्र पाउँछौं । त्यसको लागि निकासी गर्ने हाम्रो धर्मसंस्कृति मास्ने काममा लाग्नु हुँदैन ।’


उनले संरक्षित जनावरलाई मार्न पाउने नेपालको विद्यमान कानुन रहेको भन्दै सरकारले चाह्यो भने बाँदरलाई मारेर यसको निकास दिन सक्ने बताए ।‘नेपालमा पटक–पटक बाँदरले नोक्सान गरेकोे कुरा उठ्ने गरेको छ । बाँदर मारेर चीन निकासी गरौं न सुकुटी त्यहाँ बिक्छ भन्ने कुरा आयो, त्यो पनि ठिकै लाग्यो एक समय त । तर बाँदर संरक्षित जनावर होइन । संरक्षित सूचीमा परेका जनावरमा बाँदर पर्दैन । संरक्षित जनावरलाई मात्रै मार्न पाउने नेपालको विद्यमान कानुन छैन,’

उनले भने,‘सरकारले चाह्यो भने यसको निकास दिन सक्छ । यसले दुःख दिएर मार्नु प¥यो भन्ने कुरा उठ्यो भने त्यसलाई सरकारले निकास दिन सक्छ । बाँदरको निकासी गरेर बाँदर आक्रमण कम हुने होइन ।’उनले बँदेलले पनि धेरै दुःख दिने गरेको अवस्थामा बँदेललाई मार्न दिनु पर्ने धारणा राखे । मानव र वन्यजन्तुका बीचमा द्वन्द्व बढ्दै गएको अवस्थामा संवेदनशीलता आवश्यक रहेको उनले बताए ।

  • 26shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend