२८ श्रावण,काठमाडौं : काठमाडौं उपत्यकामा भइरहेको बर्षाका कारण गगन सिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ ।गए राति देखि परेको अविरल वर्षाका कारण काठमाडौं महानगर वडा नम्बर १९ ढोका टोल स्थित तत्कालीन गगन सिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको हो । सोमवार विहान करिव ७:५५ बजे भूक्ष सँगै पर्खाल भत्केको हो ।



















आफ्नो प्रतिकृया दिनुहोस्