१५ असोज,काठमाडौं : चाडपर्व नजिकिए सँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।गए राति १२ बजे बाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रति हजार लिटरमा ५, मट्टीतेलमा दुई रुपैयाँ घटाइएको जनाएको छ ।
एलपी ग्यासको मूल्य भारत बाट नेपाली ४१ बढेर आएकामा चाडपर्व लाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्