Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुर धाम को  मन्दिर जग्गा अतिक्रमण प्रकरण : महन्त कै मिलोमतोमा बनेको अवैध संरचना भत्काइने 

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २४, २०८१
In विविध
0

२४ चैत्र ,जनकपुरधाम: जनकपुरधामको बिहार कुण्ड स्थित सिया रघुनाथ सदन (मंदिर) को जग्गामा अवैधरूपमा निर्माण गरिएका संरचनाहरू हटाउने तयारी गरिएको छ। मन्दिरका वर्तमान महन्त नामदेव शरणले जिल्ला प्रशासन कार्यालय धनुषामा दिएको उजुरी पछि यो प्रकरण सतहमा आएको हो।

महन्तले दाबी गरे अनुसार, मन्दिरको जग्गामा विभिन्न व्यक्तिहरूले अतिक्रमण गरी घर बनाएका छन्। यो विषय जनकपुरधाम उपमहानगरपालिकामा उजुरी दर्ता गरिए सँगै मेयर मनोज साहले गोप्य रूपमा अनुसन्धान सुरु गरेका थिए।

तर छानबिनको क्रममा चकित पार्ने खुलासा भएको छ। मन्दिरका महन्त नामदेव शरण आफैंले ती अतिक्रमणकारीहरू बाट लाखौं रुपैयाँ असुलेको भिडियो तथा करारनामा सार्वजनिक भएको छ। उनले झूटा विवरण पेश गर्दै स्थानीय निकाय तथा प्रशासन लाई गुमराहमा पारेर जग्गा अतिक्रमण गराउने र त्यसबाट लाभ लिने काम गरेका थिए।

उक्त षड्यन्त्रमा महन्तका भारतीय नातेदार भवेश झा र अन्य केही व्यक्ति संलग्न रहेको पाइएको छ। भवेश झा नक्कली नेपाली नागरिकता बनाइ अपराधमा संलग्न भएको अभियोगमा यसअघि जेल समेत गइसकेका छन्।

स्रोतका अनुसार, अवैध रूपमा बनेका संरचनाहरू लाई छिट्टै हटाउने तयारी प्रशासनले गरिरहेको छ। साथै, यस प्रकरणमा संलग्नहरू माथि कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको छ।

  • 31shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend