काठमाडौँ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ ।आइतबार भियतनामका उपराष्ट्रपति सुआन र प्रधानमन्त्री ओली बीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

उप-राष्ट्रपति सुआन, उप-राष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी हुन् । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्