२७ भदौ,काठमाडौं। राष्ट्रपति निवास शीतल निवास अगाडि कुलमान घिसिङ र हर्क साम्पाङ राईको समर्थनमा नाराबाजी भएको छ ।शुक्रबार नागरिक सरकार गठन गर्ने सन्दर्भमा शीतल निवासमा निरन्तर संवाद जारी छ ।

तर निवास अगाडि कुलमान र हर्कको समर्थनमा नाराबाजी भए पछि सेनाहरुलेफायरिङको लागि पोजिसनमा बसेका छन् ।भीभीआइपीहरुको ओहोर दोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्