Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कोभिड विशेष अस्पतालको संयुक्त समुदघाटन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ३, २०७८
In प्रदेश
0
मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले जनकपुरधामको कोभिड विशेष अस्पतालको संयुक्त रुपमा उद्घाटन गर्दैै । (तस्वीरः रासस)

मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले जनकपुरधामको कोभिड विशेष अस्पतालको संयुक्त रुपमा उद्घाटन गर्दैै । (तस्वीरः रासस)

जनकपुरधाम,अषाढ ३ : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत संञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा एक कार्यक्रम बीच आज शुभारम्भ गर्नु भएको छ । विगत १ वर्ष अघि देखी नै उक्त भवनमा कोभिड विशेष अस्पताल संचालन गर्न प्रयास गरिए पनि प्रदेश २ सरकारले जनकपुरधामको मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहिन भवनलाई मर्मत सम्भार गरेर एक सय सैयाको कोभिड विशेष अस्पताल आज देखी संचालनमा ल्याएको हो ।

प्रदेश २ सरकारले अस्थायी राजधानी जनकपुरधाको मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवनमा बिहीबारदेखि सञ्चालनमा ल्याएको १०० शय्याको विशेष कोभिड अस्पतालको उद्घाटन समारोह कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री लालबाबु राउत ।( तस्बीरः रासस)

अस्पतालको उदघाटन गर्नु हूँदै प्रतिष्ठानका कुलपति समेत रहनु भएका मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड संक्रमितहरुको उपचारका अतिरिक्त अन्य विशेष सेवा छिट्टै शुरू गर्ने बताएका छन । शिक्षण अस्पताल संचालनका लागी सरकारबाट जग्गा भाडामा लिएका मणिपालले दशकौं बिति सक्दा पनि अस्पताल संचालन गर्न नसकेकाले मणिपालको लिज खारेज गराई उक्त जग्गा प्रतिष्ठान अन्तर्गत ल्याउने पहल शुरू गरिएको भन्दै मुख्यमंत्री राउतले राज्यको अरबौको सम्पति कुनै संस्थाले यसरी राख्न नपाउने बताए ।

प्रदेश २ सरकारले अस्थाई राजधानी जनकपुरधाको मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवनमा बिहीबारदेखि सञ्चालनमा ल्याएको १०० शय्याको विशेष कोभिड अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउत । (तस्वीरः रासस)


उक्त कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले यो प्रतिष्ठान प्रदेश सरकारको गौर–व सम्मत योजना रहेको र स्वास्थ्य उपचारका क्षेत्रमा मुलुककै एक उदाहरणीय नमूना बन्ने विश्वास प्रकट गरेका छन ।प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जनकपुरधाम उपमहानगरपालिका का मेयर लाल किशोर साह ,मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, सुरक्षा निकायका प्रमुखहरु, प्रतिष्ठानका पदाधिकारी तथा प्रादेशिक अस्पतालका प्रमुख एवं राजनीतिक व्यक्तित्व, स्वास्थ सेवाका कर्मचारी तथा चिकित्सक सहितको बाक्लो उपस्थिति रहेको थियो । प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि विपिएच, बिएन, बिएमएलटी लगायतको अध्यापन शुरू गर्ने श्रोत द्वारा जनाइएको छ । ।

  • 13shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend