Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाम को स्थानीय तहमा १०३९ उम्मेदवार, हजारौं को संख्या मा कर्मचारी खटाइने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २४, २०७९
In समाचार
0

२३ वैशाख,जनकपुरधाम,(धर्मराज) :जनकपुरधामको स्थानीयतह निर्वाचनको चुनावी मैदानमा १ हजार ३९ जना उम्मेदवारहरु प्रतिस्पर्धा मा उत्रेका छन्। जसमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवार ६१९ जना, मान्यता प्राप्त नगरेका राजनीतिक दलका उम्मेदवार २२५ जना तथा स्वतन्त्र बाट १९५ जनाले भाग लिएका छन्।

मान्यता प्राप्त राजनीतिक दल बाट ३ जना, मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट ९ जना तथा स्वतन्त्र बाट २७ जना उम्मेदवार गरि जम्मा ३९ जनाले प्रमुख पदका लागि उम्मेदवारी दिएका छन्। त्यस्तै मान्यता प्राप्त राजनीतिक दल बाट ३ जना, मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट ७ जना तथा स्वतन्त्र बाट १७ जना उम्मेदवार गरि जम्मा २७ जना उपप्रमुख पदका लागि उम्मेदवारी दिएका छन्।


यहि क्रम मा वडा नं. १ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ५ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट १ जना तथा स्वतन्त्र बाट ४ गरि जम्मा १० जना ले वडा अध्यक्ष पद को लागि उम्मेदवारी दिएका छन्। त्यस्तै वडा नं.२ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ५ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट १ जना तथा स्वतन्त्र बाट ८ गरि जम्मा १४ जनाले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् ।

वडा नं.३ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ५ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट २ जना तथा स्वतन्त्र बाट ६ गरि जम्मा १३ जनाले वडा अध्यक्ष पद को लागि उम्मेदवारी दिएका छन् ।वडा नं.४ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ५ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट ४ जना तथा स्वतन्त्र बाट ५ गरि जम्मा १४ जनाले वडा अध्यक्ष पद को लागि उम्मेदवारी दिएका छन्।

वडा नं.५ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ६ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट ३ जना तथा स्वतन्त्र बाट १ गरि जम्मा १० जनाले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्। वडा नं.६ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ५ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट ३ जना तथा स्वतन्त्र बाट २ गरि जम्मा १० जनाले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्।

वडा नं.७ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ५ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट ५ जना तथा स्वतन्त्र बाट ३ गरि जम्मा १३ जनाले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्। वडा नं.८ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ६ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट ३ जना तथा स्वतन्त्र बाट २ गरि जम्मा ११ जनाले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्।

वडा नं.९ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ५ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट २ जना तथा स्वतन्त्र बाट ४ गरि जम्मा ११ जनाले वडा अध्यक्ष पद को लागि उम्मेदवारी दिएका छन्। वडा नं.१० बाट मान्यता प्राप्त राजनीतिक दल बाट ५ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट २ जना तथा स्वतन्त्र बाट ४ मिलाई जम्मा ११ जनाले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्।

वडा नं.११ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ५ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट १ जना तथा स्वतन्त्र बाट ७ गरि जम्मा १३ जनाले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्। वडा नं.१२ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ६ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट २ जना तथा स्वतन्त्र बाट १ गरि जम्मा ९ जनाले वडा अध्यक्ष पद को लागि उम्मेदवारी दिएका छन्।

वडा नं.१३ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ४ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट ३ जना तथा स्वतन्त्र बाट १ गरि जम्मा ८ जना ले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्।वडा नं.१४ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ६ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट ५ जना तथा स्वतन्त्र बाट ३ गरि जम्मा १४ जनाले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्।

वडा नं.१५ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ६ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट ० जना तथा स्वतन्त्र बाट ५ गरि जम्मा ११ जनाले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्। वडा नं.१६बाट मान्यता प्राप्त राजनीतिक दलबाट ५ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दलबाट ० जना तथा स्वतन्त्र बाट ६ मिलाई जम्मा ११ जनाले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्।

वडा नं.१७ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ६ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट १जना तथा स्वतन्त्र बाट ११ गरि जम्मा १८ जनाले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्। वडा नं.१८ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ४ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट २ जना तथा स्वतन्त्र बाट ४ गरि जम्मा १० जनाले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्।

वडा नं.१ ९ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ६ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट १ जना तथा स्वतन्त्र बाट १ ४ गरि जम्मा २१ जनाले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्। वडा नं. २० बाट मान्यता प्राप्त राजनीतिक दल बाट ६ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट ३ जना तथा स्वतन्त्र बाट २ गरि जम्मा ११ जनाले वडा अध्यक्ष पद को लागि उम्मेदवारी दिएका छन्।

वडा नं.२१ बाट मान्यता प्राप्त राजनीतिक दलबाट ५ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट २ जना तथा स्वतन्त्र बाट ८ मिलाई जम्मा १५ जनाले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्। वडा नं.२२ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ६ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट ३ जना तथा स्वतन्त्र बाट ५ गरि जम्मा १४ जनाले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्।

वडा नं.२३ बाट मान्यता प्राप्त राजनीतिक दलबाट ४ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट ५ जना तथा स्वतन्त्र बाट ४ गरि जम्मा १३ जनाले वडा अध्यक्ष पद को लागि उम्मेदवारी दिएका छन्। वडा नं.२४ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ४ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट ३ जना तथा स्वतन्त्र बाट १ गरि जम्मा ८ जनाले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् ।वडा नं.२५ बाट मान्यता प्राप्त राजनीतिक दल बाट ६ जना ,मान्यता प्राप्त नगरेका राजनीतिक दल बाट २ जना तथा स्वतन्त्र बाट ३ गरि जम्मा ११ जनाले वडा अध्यक्ष पद को लागि उम्मेदवारी दिएका छन्।

प्रमुख पद मा ३९, उप प्रमुखमा २७, वार्ड अध्यक्षमा ३०४ जना तथा वार्ड सदस्यको पदमा ६६९ प्रतिस्पर्धी गरि कुल १०३९ जनाले प्रचार प्रसारमा कुनै कमि नराखी जनकपुरधामको जनता लाई नाना प्रकारको बोलि वचन दिई आ-आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन्। सो १ देखि २५ वडाहरुमा १११ वटा मतदान केन्द्र राखिने छ भने सो मतदान कार्यमा ८८८ जना कर्मचारी हरु सुरक्षाकर्मी बाहेक खटाइने व्यवस्था मिलाइने छ।

  • 73shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend