Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नगर प्रहरी माथि हातपात गर्ने अभद्रकारी प्रहरी हिरासतमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १५, २०७९
In अपराध
0

१५ भाद्र,जनकपुरधाम :सडक अतिक्रमण हटाउने क्रममा जनकपुरधाम उप-महानगरपालिकाबाट खटिएका नगर प्रहरीलाई सत्तु पसल गरिरहेका एक ठेला व्यापारीले हातपात र दुर्व्यवहार गरेका छन्। भानु चौकको व्यस्त सडकमा ठेला माथि सत्तुको पसल लगाई व्यापार गर्ने वडा नं.१६ का मनोज साहले नगर प्रहरी माथि आक्रमित व्यवहार गरेको हो। मनोज साहको ठेलाबाट बाटो आवत जावत गर्ने सवारी साधन लगायत पैदल यात्रु समेतलाइ व्यवधान भएको स्थानीयहरुबाट उजुरी आएपछि नगर प्रहरी इन्चार्ज नितेश कुमार रायले ठेला व्यापारी मनोज साहलाई सम्झाई बुझाई फर्केका थिए।

तैपनि अटेर गरि सो स्थानबाट ठेला नहटाई ठेलामा सत्तु पसल यथावतनै राखेका साहलाई नगर प्रहरीका टिमले पुन:ठेला हटाउन भने पछि विवाद चर्केको खण्डमा आक्रोसित अतिक्रमणकारीले नगर प्रहरी मनोज राना मगर तथा रंजित राय माथि हातपात, कठालो समाती कुटपिट र लछार पछार गरी सरकारी काम कारवाही गर्न नदिएको नगर प्रहरी इन्चार्ज रायले बताएका छन् ।

गालि गलौज तथा आक्रमणको व्यवहारबाट नगर प्रहरीको वर्दी च्यातिए पछि अभद्रकारी साहलाई कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको उप-महानगरपालिकाले जनाएको छ । आक्रमणकारी साह माथि कारवाही गर्न उप- महानगरपालिकाले प्रहरी र प्रशासनमा उजुरी समेत हाल्ने तयारि गरेको छ।

  • 147shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२
अपराध

धनुषामा फार्मेसी सञ्चालक सहित लागू औषध बरामद, ४ जना पक्राउ

चैत्र १८, २०८२
अपराध

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

चैत्र ३, २०८२
अपराध

२४ घण्टा भित्रै खुल्यो हत्याको रहस्य: धनुषामा प्रेमका कारण युवकको विभत्स हत्या

फाल्गुन १६, २०८२
अपराध

धनुषामा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

फाल्गुन १४, २०८२
अपराध

सिरहामा खेत जोतिरहेका किसानको गोली हानी हत्या

माघ १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्, साइबर तथा वित्तीय अपराध नियन्त्रणमा प्रहरीलाई प्रविधियुक्त बनाइने : प्रधानमन्त्री शाह

अशोज ३०, २०८३

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend