Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

लालबकैया नदीको बाँध क्षतिग्रस्त,सुरक्षा निकायका प्रमुखहरु द्वारा निरीक्षण

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २४, २०८१
In मौसम
0

रौतहट : यस पटक मनसुन सक्रिय भएसंगै दैनिक जसो आउने गरेको बाढीको पानीले रौतहट स्थित लालबकैया नदी र बागमती नदीको बाँधमा कैयौं स्थानमा क्षती पुर्याएको छ । 

क्षतिग्रस्त बाँधको समयमा मर्मत सम्भार नभएको अवस्थामा जिल्लाको पुरबिभेगस्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा आउने ठूलो बाढीले जनधनको ठूलो क्षती हुन सक्ने सम्भावना रहेको छ ।

यसै बीच लालबकैया नदी नियन्त्रणको लागि मौलापुर नगर प्रमुख मेयर रिना कुमारी साहले सक्रियतामा सोमवार रौतहट जिल्ला बिपद ब्यवस्थापन समितिद्वारा मर्यादपुर स्थित जोखिमपुर्ण बाँधको निरीक्षण तथा अनुगमन गरिएकोछ ।

मेयर साह, उपमेयर नागेन्द्र यादव, विपद व्यवस्थापन समितिका अध्यक्ष तथा सिडियो हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं, मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, आम विद्यार्थी मोर्चाका अध्यक्ष बिवेक कुमार साह, दलित मोर्चाका अध्यक्ष ठागा दास, सहीत सुरक्षा निकायका प्रमुखहरुको टोलीले मौलापुर १ मर्यादपुर स्थित बाँधको निरिक्षण गरेको थियो ।

टोलीले बाँधमा देखिएका समस्याको समाधान गर्न समयमा पहल गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए। मर्यादपुर छेउ लालबकैया नदीको बाँधमा झण्डै सातसय मीटर क्षतिग्रस्त अवस्थामा देखिएको टोलीमा सहभागी सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिएका छन् ।

जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालय परवानीपुरमा यस पटक आवश्यक बजेटको व्यवस्था नहुँदा आकस्मिक रुपमा नदी नियन्त्रणमा स्थानीय निकाय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आवश्यकता अनुसार नेपाली सेनाको सहयोग लिनु पर्ने अवस्था देखिएको सशस्त्रका एसपी हुमागाईंले जानकारी दिएका छन ।

मर्यादपुर छेउको बाँधमा नदीको पानी भन्दा पनि बर्षाको पानीले क्षती पुर्याएको अनुगमन टोलीको निष्कर्ष रहेको छ । हाल लालबकैया र बागमती नदीको कैयौँ स्थानमा बाँधमा देखिएको क्षतिको बर्षात शुरु हुनु अघि मर्मत गर्नु पर्ने आवश्यकता रहेको स्थानीयहरूले बताए।

  • 64shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मौसम

सातै प्रदेशमा असिना, हावाहुरी र चट्याङ्ग सहित वर्षाको सम्भावना

चैत्र ७, २०८२
मौसम

न्यून चापीय प्रणाली नेपालबाट बाहिरिँदा मौसममा सुधार

अशोज १९, २०८२
मौसम

आज कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना

अशोज १९, २०८२
मौसम

आइतबार विहान ८ बजे सम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी

अशोज १८, २०८२
मौसम

लगातार वर्षाले हेटौँडा अस्तव्यस्त, मुख्य बजार क्षेत्रमा पानी जम्यो

अशोज १८, २०८२
मौसम

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै बर्षा विरगंजमा

अशोज १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend