Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख १, २०७७
In अपराध
0

१ वैशाख,काठमाडौं : काठमाडौं, चन्द्रागिरी नगरपालिका थानकोटबाट २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गौरीगन्ज गाउँपालिका-१ घर भएका २५ वर्षीय कृष्ण मुर्मु सतारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । धादिङबाट ना.६ ख ५६१५ नम्बरको ट्रकमा काठमाडौं आउने क्रममा ती महिलालाई सोही ट्रकका सहचालक सतारले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ उनलाई प्रहरीले पक्राउ गरेको हो । रुपन्देही, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मर्चवारी गाउँपालिका-७ श्रीरामपुर बस्ने राजेश चौहानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । चौहानले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • 29shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२
अपराध

गृहमन्त्रीको नक्कली पिए विष्ट पक्राउ

मंसिर २०, २०८१
अपराध

पक्राउ परि जेल गए गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे

कार्तिक २७, २०८१
अपराध

बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बोम्जन माथि दिनदहाड़ै गोली प्रहार

कार्तिक २५, २०८१
अपराध

तीनवटा भारतीय कार सहित चालकहरु प्रहरी नियन्त्रणमा

भदौ २३, २०८१
अपराध

दमकमा गाई काटेको अभियोगमा चारजना पक्राउ

भदौ २३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend