Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मुख्यमन्त्री राउत द्वारा कोरोना सम्बन्धी नेपाली सेनाको तैयारी अवलोकन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख ७, २०७७
In प्रदेश
0

बैशाख ७.जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस महामारीको रुप लिए त्यसबाट उत्पन्न हुन सक्ने परिस्थिति व्यवस्थापनको लागी नेपाली सेना मध्य पूर्व पृतनाले गरेको तैयारी सम्बन्धी प्रदर्शनीको अवलोकन गर्नु भएको छ।मध्य पूर्व पृतनाले महेन्द्रनगर स्थित गणमा गरेको प्रदर्शनीको अवलोन गर्दै मुख्यमन्त्री राउतले नेपाली सेनाको तयारी बारे आवश्यक जानकारी प्राप्त भएको र यसले अन्य सुरक्षा निकाय र स्वयंसेवी संस्थालाई समेत लाभ पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।

नेपाली सेनाले कोरोना संक्रमित व्यक्तिको पहिचान देखी अस्पताल पुर्याउने र मृत्यु भएपछिको अवस्थामा शव व्यवस्थापन सम्मको तैयारी बारे प्रदर्शनी गरेको थियो ।उक्त प्रदर्शनीमा व्यवस्थापनमा खटिने सुरक्षा कर्मीले प्रयोग गर्ने पिपिई देखी शव व्यवस्थापनमा अपनाइने अन्य उपायहरु बारे समेत जानकारी गराएका थिए ।

नेपाली सेना मध्यपूर्व पृतनाका पृतनापति शुरेश कुमार कार्कीको अध्यक्षतामा भएको उक्त प्रदर्शनीमा मुख्यमन्त्री राउतका अतिरिक्त नेपाल प्रहरीका प्रदेश प्रहरी प्रमुख पद्युमन कुमार कार्की, सशस्त्र प्रहरीका डिआइजी, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी, प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिंटेंडेंट लगायतका चिकित्सकहरुको उपस्थिति रहेको थियो ।

  • 24shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend