१७ वैशाख,मोरङ : १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कानेपोखरी गाउँपालिका-३ बस्ने भोजपुर रामप्रसाद राई गाउँपालिका-६ घर भएका १४ वर्षीया आस्विन घिमिरेलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।घिमिरेले ती किशोरीलाई स्थानीय मकैबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रमाईलो बाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा मोरङ प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्