Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

चंदनवाड़ी शवदाह गृह मा ऋषि कपूर को अंतिम संस्कार

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख १८, २०७७
In समाचार
0

१८ वैशाख : (मुम्बई ) ऋषि कपूर (Rishi Kapoor) को अंतिम संस्कार मुंबई को चंदनवाड़ी शवदाह गृह मा गरिएको छ । जानकारी अनुसार अंतिम संस्कार को समयमा २४ जना मात्र उपस्थित रहेका थिए । ६७ वर्षीय ऋषि कपूर को निधन आज बिहान पौने नौ बजे रिलायन्स अस्पताल मा भएको थियो ।

उनि र दुई साल देखि ल्यूकेमिया नाम गरेको बिमारी बाट त्रस्त थिए । ऋषि कपूर के अंतिम संस्कार मा ऋषि कपूर के भाई रंधीर कपूर,नीतू कपूर, रणबीर कपूर संगै करीना कपूर, सैफ अली खान, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, अनिल अंबानी, आदर जैन,आलिया भट्ट जस्तै व्यक्तित्व को उपस्थिति रहेको थियो ।

ऋषि कपूर (Rishi Kapoor) को छोरी रिद्धिमा कपूर साहनी आफ्ना बाबु को अंतिम संस्कार मा आउन सकिन, बाबु को को मृत्यु समय उनि देल्ही मा रहेको हुँदा लौकडाउन को कारण देल्ही प्रशासन ले उनलाई मुम्बई जान पास उपलब्ध गराएको थियो तर मुम्बई पुग्न करिब १४०० किलोमिटर को यात्रा गर्न सम्भव नभएको ले उनि संस्कार मा उपस्थित हुन् बाट वन्चित भईन । भारत का रास्ट्रपति रामनाथ कोविंद, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत देश विदेश बाट प्रशंशकहरुले उनको निधन मा शोक प्रकट गरेका छन् ।

ऋषि कपूर ले ने राज कपूर को फिल्म ‘मेरा नाम जोकर’ बाट बॉलीवुडको दुनियामा प्रवेश पाएका थिए भने डेब्यू रोल को लागि उनलाई नैशनल फिल्म अवॉर्ड पनि प्रदान गरिएको थियो । यस पछि उनि फिल्म ‘बॉबी’ में नजर आएका थिए । जो एक सफल फिल्म थियो यसमा उनि डिंपल कपाड़िया को साथ मुख्य भूमिका मा रहेका थिए । चोकलेटी हिरो को नाम बाट प्रख्यात ऋषि कपूर ले १२३ फिल्म मा अभिनय गरेका थिए ।जो मध्ये आफ्ना पत्नी नितु कपुर संग १२ वटा फिल्म मा देखा परेका थिए । मेरा नाम जोकर , ‘बॉबी ,कर्ज , दो दुनि चार ,खेल खेल मे ,कभी कभी ,डी -डे,कपुर एंड सन्स ,अमर अकबर एन्थोनी ,लैला मजनु ,सागर , ये वादा रहा ,प्रेम रोग , नगिना ,नसिब ,हम किसी से कम नही ,चाँदनी ,दिवाना , अग्निपथ , दामिनी , जमाने को दिखाना है , खोज , नमस्ते लन्डन ,लभ आज कल जस्ता मन छुने फिल्म का नायक ऋषि कपूर लाई जनकपुर खबर बाट भाव पूर्ण श्रधांजलि ….

  • 389shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend