Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘मानिस उमेर ठूलाबडा हुँदैन, शिक्षाले ठूलाबडा हुन्छ : उपमेयर मिश्र

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर १२, २०७७
In विविध
0

११मंसिर,जनकपुरधाम(ओपी साह) :हनुमान सामुदायिक अध्ययन केन्द्र द्वारा जनकपुरधाम- ७ मा आयोजित अभिभावकहरुलाई बाल संरक्षण सम्बन्धी ‘अभिमुखीकरण तालिम’ कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा बालबालिकाहरुका लागि पहिलो पाठसाला घर तथा प्रथम गुरु आमाबुवा नै हुने भएकोले आफ्नो बालबालिकाहरुलाई राम्रो शिक्षाका लागि अभिभावकहरु समयमै जिम्मेवारभै विद्यालय पठाउन जनकपुरधाम उपमहानगरपालिका का उपमेयर रिता कुमारी मिश्रले सो कुरा बताएकी छिन ।

‘भूकम्प आयो, करोडौंको भौतिक क्षति भयो, बाढी आयो करोडौंको नोक्सान भयो तर शिक्षालाई केही भएन, शिक्षित व्यक्ति जहाँ गएपनि धन आर्जन गर्न सकिन्छ , सचेत नागरिक समाजको भुमिका गर्नहुन सहभागी अभिभावहरुलाई सम्झाउँदै उपमेयर मिश्रले भनिन, ‘मानिस उमेर ठूलाबडा हुँदैन, शिक्षाले ठूलाबडा हुन्छ । शिक्षालाई कसैले चोर्न पनि नसक्ने भएकोले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ ।’ प्रदेश २ मा बसभन्दा बढी दलितहरु छन्, उनीहरुको शिक्षा दर निक्कै कम छ, दलितका बालबालिका पढेमा दलितको मात्र होइन, प्रदेश र समाजको पनि उन्नति हुने उनले बताएकी छन् ।

उपमेयर मिश्रले बालविवाह नगर्न समेत सुझाएका छन् ।केन्द्रकी अध्यक्ष उषा साहको अध्यक्षतामा भएको सो कार्यक्रममा सोही संस्थाका सल्लाहकार लालबाबु हाथीले एउटा आँधो व्यक्ति हामीलाई आँखाबाट हेर्न सकिदैन, त्यस्तै अशिक्षित व्यक्ति संसारको बारेमा बुझ्न सकिदैन । त्यसैले शिक्षामा बढी ध्यान दिन सबैमा आग्रह गरेका छन्।एउटा महिला शिक्षित भएमा परिवार शिक्षित हुन्छ, एउटा परिवार शिक्षित भएमा समाज शिक्षित हुन्छ र सामाज शिक्षित भएमा देश शिक्षित हुने सल्लाहकार हाथी बताएका छन् ।

दलित बालबालिकाहरु, गर्भवती महिलाहरु तथा जेष्ठ नागरिकलाई निःशुल्क उपचारको सुविधा आफूले उपलब्ध गराउने जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष जानकी राम साहले बताएका छन् । उनले निःशुल्क चेकजाँचका लागि वडा कार्यालयबाट लिखाएर लिनुपर्ने मापदण्ड रहेको पनि बताए ।कार्यक्रममा हनुमान सामुदायिक अध्यन केन्द्र जनकपुर धामका शिक्षिका सिर्जना झा , शिक्षिका रेविता देवि ,शिक्षक भारत भंडारी लगायतका व्यक्तिहरुले शुभकामना तथा मन्त्व्य राखेका थिए ।

  • 84shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

पत्रकारलाई काउन्सिलको सहयोग

अशोज ३०, २०८२
विविध

जेनजी आन्दोलन विदेशी शक्तिको योजनामा भएको दाबी, फागुन २१ मा निर्वाचन असम्भव : दुर्गा प्रसाईँ

अशोज २७, २०८२
विविध

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशालाको तयारी अन्तिम चरणमा

अशोज २६, २०८२
विविध

जेनजी आन्दोलनपछि पहिलोपटक बोले लेखकः गोली चलाउन आदेश दिएको होइन

अशोज २४, २०८२
विविध

ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

अशोज २३, २०८२
विविध

GEN-Z आन्दोलन पश्चिमी शक्तिको डिजाइनमा भएको दाबी, राजसंस्था अपरिहार्य भयो : दुर्गा

अशोज २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend