Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाम मा होलि बहस कार्यक्रम सम्पन्न

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १४, २०७७
In समाज
0

१३ चैत(रवि मण्डल) जनकपुर धाम: राष्ट्रिय दैनिक पत्रिका डेलि एक्सप्रेस जनकपुरधामका संचालक शंकर साह द्वारा आयोजित होलि बहस कार्यक्रम सम्पन्न भएको छ। जनकपुर धाम को प्रशिद्ध मन्दिर जानकी मन्दिर को प्रांगणमा शुक्रवार आयोजना गरिएको कार्यक्रम भब्यता को साथ सम्पन्न भएको हो ।

प्रदेश नं .२ का प्रदेश प्रमुख राजेश झा (अहिराज) को प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका का मेयर लालकिशोर साह, पुर्व मेयर बजरंग साह,जानकी मन्दिर का छोटा महन्थ राम रोशन दास,जनकपुर उधोग वाणिज्य संघ का वर्तमान महासचिव जितेन्द्र प्रसाद साह लगायत चैत्र २८ गते हुने भनिएको उधोग वाणिज्य संघ का चुनावी प्रत्यासी हरु,कार्यक्रमका लागि सहभागी कवि हरु,बुद्धिजीवी लगायत पत्रकार तथा नागरिक समाज हरु को बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम मा सहभागी अतिथिजन प्रदेश प्रमुख राजेश झा (अहिराज) तथा नगर प्रमुख लाल किशोर साह लाई डेलि एक्सप्रेस जनकपुरधामका संचालक शंकर साहले दोसल्ला ओढाई टोकन एंड लभ ले सम्मानित गरेका थिए। उक्त होलि बहस कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका प्रदेश प्रमुख राजेश झा (अहिराज) ले होलि को अवसर मा डेलि एक्सप्रेस ले गरेको कार्यक्रम प्रति प्रशंशा व्यक्त गरेका थिए भने होलि को शुभ कामना सब जन लाई दिएका थिए।


त्यस्तै कार्यक्रम मा बोल्दै उपमहानगरपालिका का मेयर लालकिशोर साहले सम्पूर्ण नगर वासी लगायत उपमहानगरपालिका तर्फ बाट होलि को पावन अवसरमा शुभ कामना व्यक्त गर्दै होलि लाई एक महान पर्व को संज्ञा दिदै यस लाई सरकार ले एक विशेष पर्व को रुप मा संबोधन गर्नु पर्ने आवश्यक रहेको बताएका थिए। देश मा कोरोना को खतरा कुनै पनि समय मा बढन सक्ने रही रहेको अवस्थामा सावधानी पुर्वक तथा शान्ति का साथ् होलि पर्व मनाउन नागरिक हरु लाई मेयर साहले आग्रह समेत गरेका थिए।

साथै उनले उक्त कार्यक्रममा उपस्थित उधोग वाणिज्य संघ का चुनावी प्रत्यासी हरु लाई शुभ कामना दिदै उत्साह पूर्ण तरिकाले शान्ति पुर्वक संघ को चुनाव सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए।यस चुनाव ले नयाँ उर्जा, नयाँ सम्बन्ध,नयाँ उमंग का साथ सबै को हकहित मा काम गर्ने नयाँ व्यवस्था को साथ सौहार्द पूर्ण वातावरण मा भविष्य निर्धारण गर्ने उप महा नगर पालिका प्रमुख मेयर साह ले जिकिर गरेका थिए।

( जनकपुर धाम बजार को भुत ,वर्तमान र भविष्य ) साहित्य मा होलि (कवि सम्मेलन) तथा जेष्ठ नागरिक लाई सम्मान कार्यक्रम मा उधोग वाणिज्य संघ का महा सचिव पद का चुनावी प्रत्यासी मनोज कुमार साह (दवाई वाला ) ले बहस गरेका थिए भने काशी कान्त झा,दिगम्बर झा ,बिन्दु ठाकुर,नरेश ठाकुर ,सन्तोष कर्ण तथा सरोज मिश्र ले कवि को उत्कृस्ट भूमिका निर्वाह गरेका थिए। डेलि एक्सप्रेस का प्रमुख समाचार दाता जयन्त ठाकुर ले कार्यक्रम को संचालम गरेका थिए भने स्वागत मन्तव्य स्नेहा कर्ण को रहेको थियो ।

  • 44shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend