Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रकाशक महासंघ नेपालको गठन प्रक्रिया शुरु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ५, २०७९
In विविध
0

४असार,जनकपुरधाम:जनताको सुसूचित हुने अधिकारको लागि पत्रपत्रिका प्रकाशन–प्रशारणको सुदृढिकरण र प्रकाशकहरु समेतको हकहितका लागि गठित प्रकाशक महासंघ नेपाल नामक संस्थाको विधान मस्यौदा समिति कायम भएको छ । उपेन्द्र भगत नागवंशीको संयोजकत्वमा भएको बैठकमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरिएको छ ।

समितिमा अधिवक्ता सन्त कुमार कार्की, अग्रज पत्रकार अशोक रौनियार एवं उपेन्द्र भगत नागवंशी रहेका छन् । महासंघका तदर्थ समितिका सदस्य एवं डेली एक्सप्रेसका प्रकाशक शंकर साहले बताए ।
जनकपुरधाम क्षेत्रबाट प्रकाशित हुने पत्र–पत्रिकाहरुको सम्बर्धन, प्रवर्धन र विकास निमित्त प्रकाशक महासंघ गत वैशाख २० गते प्रेश स्वतन्त्रता दिवसका दिन निज नागवंशीको संयोजकत्वमा गठन भएको थियो ।


समय परिवेश अनुसार पत्र–पत्रिका प्रकाशनमा अनेक कठिनाई र बाधाहरु रहेकाले प्रकाशकहरुलाई निकै मार्का पर्ने गरेकाले सो बाधाहरुलाई उचित निकासका लागि सम्बन्धित नियकाहरुसंग सहकार्य गरी प्रकाशक–पत्रकारहरुलाई टेवा दिन महासंघ गठन गरिएको कुरा सदस्य साहले बताए ।


प्रकाशकहरुलाई छिटो–छरितो र सुलभ सस्तो दरमा आ-आफ्ना प्रकाशन नियमित गर्न गराउन तथा बजार सम्म पुर्याउन समेत सहजता र सहयोग प्रकाशक महासंघले गर्ने गराउने मुल ध्येय राखी महासंघ गठन गरिएको छ । हाल बढ्दो महगी र छापाखानावालाको मनपर्दी दररेटका कारण कतिपय प्रकाशकहरु थेग्न नसक्ने गरी आ-आफ्ना प्रकाशनलाई निरन्तरता दिन हम्मे हम्मे परिरहेको अवस्था छ ।

सो अवस्थाबाट समेत निकास दिनका लागि महासंघ सक्रियताका साथ उचित पहल थाल्ने छन् । साथै सामजस्यताका आधारमा सहजीकरण गरी अवरुद्ध रहेका बजार सम्म पुग्न नसकिरहेका पत्र–पत्रिकाहरुलाई बजारसम्म पुर्याउन समेत सहजीकरण प्रकाशक महासंघ नेपालले गर्ने कुरा समेत बुझ्न आएको छ ।

  • 33shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपत्तिको घडीमा मटिहानीको सहयोग: प्रधानमन्त्री उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय

भदौ १६, २०८३

भोटेकोशी बाढी पछि पुन:स्थापना तर्फ सरकार अग्रसर: १ अर्ब निकासा, अन्तर्राष्ट्रिय सहयोग जारी

भदौ १६, २०८३

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend