Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गर्ने लिना नकर्मी पक्राउ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ३०, २०८१
In अपराध
0

३० श्रावण,काठमाडौं: सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गरेको आरोपमा प्रहरीले एक जना लाई  प्रकाउ गरेको  छ । प्रकाउ  पर्नेमा  ५२ वर्षकी लिना नकर्मी लाई प्रहरीले पुल्चोक बाट पक्राउ गरेको  हो ।

साउन २५ गते १:३० बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं. २२ न्युरोड स्थितमा रहेको नारायण ज्वेलर्स बाट सुनका गहना खरिद गर्ने भनी सुनको २ तोला २० लालको सिक्री लिई फरार रहेको घटनाको अनुसन्धानको क्रममा खुल्न आएको हो ।

 उक्त कार्यमा संलग्न नकर्मी सँगै थप अनुसन्धानको क्रममा निजले चोरी गरेका सुनका गरगहना न्युरोड स्थित रहेको जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको भनी खुल्न आएकोले जगन्नाथ ज्वेलर्सका सञ्चालक लाई समेत पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा काठमाडौँ पठाइएको छ ।

साथै अनुसन्धानको क्रममा लिना नकर्मीले यस भन्दा पूर्व चोरीका सुनका गरगहना जगन्नाथ ज्वेलर्स लाई अन्दाजी १७ ग्रामको सुनको सिक्री थान एक बिक्री गरेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको  छ । नकर्मी विरूद्द थप अनुसन्धान भैइरहेको  छ । 

  • 42shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

गृहमन्त्रीको नक्कली पिए विष्ट पक्राउ

मंसिर २०, २०८१
अपराध

पक्राउ परि जेल गए गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे

कार्तिक २७, २०८१
अपराध

बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बोम्जन माथि दिनदहाड़ै गोली प्रहार

कार्तिक २५, २०८१
अपराध

तीनवटा भारतीय कार सहित चालकहरु प्रहरी नियन्त्रणमा

भदौ २३, २०८१
अपराध

दमकमा गाई काटेको अभियोगमा चारजना पक्राउ

भदौ २३, २०८१
अपराध

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा विदेशी नागरिक सहित तीन जना पक्राउ

साउन ३०, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend