०७ कार्तिक,काठमाडौं: गत असोज दोस्रो हप्ता परेको अविरल वर्षा पछि आएको बाढी, पहिरो र डुबानले क्षत विक्षत बनाएको काभ्रेको रोसी अझै सामान्य बनिसकेको छैन । लगातारको वर्षा पछि हरेक जसो गाउँमा पहिरो गएको थियो भने रोशी खोलाको बाढीले पनि ठूलो क्षती गरेको छ । सरकारले विपद्पछिको उद्धार, राहत र पुन:र्निर्माणमा सक्रियता नदेखाउँदा रोसी गाउँपालिका बासी समस्यामा परेका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्