१९ कार्तिक,काठमाडौं: प्रहरीले जुवातास खेलि रहेको अवस्थामा विभिन्न स्थान बाट एक सय २९ जना पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका–६ बौद्ध राम हिटी राम नगर पाटी प्यालेस नजिक बस्ने ४३वर्षीय सूर्य भन्ने राम बहादुर सुनारको घरमा जुवातास खेलि रहेको अवस्थामा सुनार समेत २०जना लाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्ध बाट खटिएको प्रहरीले उनीहरू लाई नगद ६ लाख ६९ हजार ८ सय १० रूपैयाँ र ९ बुकतास सहित पक्राउ गरेको हो ।नुवाकोट, बिदुर नगरपालिका–५ माथिल्लो पिपल टार ठुलो गाउँ बस्ने ३० वर्षीय बिनोद कुमालको घरमा कौडा खेलि रहेको अवस्थामा बिनोद समेत ५ जना लाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोट बाट खटिएको प्रहरीले उनीहरू लाई नगद ९७हजार ९ सय १० रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।ङ, घर पझोङ गाउँपालिका–२ मार्फा स्थित फिरोज लालचनको होटल माउन्ट भिल्ला एण्ड रेष्टुरेन्ट बाट जुवातास खेलि रहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय सुरज लालचन समेत १२ जना लाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङ बा टखटिएको प्रहरीले उनीहरू लाई नगद ८ लाख ५२ हजार ८ सय रूपैयाँ र८ बुक तास सहित पक्राउ गरेको हो ।पाँच थर, फिदिम नगरपालिका–१ बस्ने ५६ वर्षीय खेमनाथ अधिकारीको घरमा कौडा खेलि रहेको अवस्थामा अधिकारी समेत ३ जना लाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
ल्ला प्रहरी कार्यालय पाँच थर बाट खटिएको प्रहरीले उनीहरू लाई नगद ६० हजार ५ सय३० रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।बाँके, नेपालगंज उप-महानगरपालिका–४ सल्यानी बाग बस्ने सुवाषतारामी मगरको घरमा जुवातास खेलि रहेको अवस्थामा सोही उप-महानगरपालिका–४ बस्ने ४० वर्षीय पृतम शाक्य समेत १४ जना लाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंज बाट खटिएको प्रहरीले उनीहरू लाई नगद १ लाख ५४ हजार ८ सय २० रूपैयाँ र ४बुक तास सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, मध्य बिन्दु नगरपालिका–१५ बस्ने दान बहादुर थारूको घरमा जुवातास खेलि रहेको अवस्थामा सोही नगरपालिका–१५ बस्ने ५१ वर्षीय खेम प्रसाद पाण्डे समेत ९ जना लाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी तम्सरिया बाट खटिएको प्रहरीले उनीहरू लाई नगद २६ हजार ४ सय ५ रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।कैलाली, गौरीगंगा नगरपालिका–१ गोप्काबस्ने ४२ वर्षीय भैरब चन्दको रोयल फेम्ली रेष्टुरेन्टएण्ड बारमा कौडा खेलि रहेको अवस्थामा चन्द समेत २० जना लाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय माला खेती बाट खटिएको प्रहरीले. उनीहरू लाई नगद ६९ हजार ९ सय ११ रूपैयाँ सहित पक्राउ गरेको हो ।यसै गरी कैलाली, धन गढी उप-महानगरपालिका–७गौडी चोक बस्ने सुरेश चौधरीको घरमा जुवातास खेलि रहेको अवस्थामा सोही उप-महानगरपालिका–७बस्ने २४ वर्षीय मुकेश चौधरी समेत ८ जना लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्टमनहेरा बाट खटिएको प्रहरीले उनीहरू लाई नगद ८८ हजार २ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।कञ्चनपुर, बेदकोट नगरपालिका–४ बगुन बस्ने ४६ वर्षीय ईश्वर भट्टको घरमा जुवातास खेलि रहेको अवस्थामा भट्ट समेत २० जना लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको प्रहरीले उनीहरू लाई नगद ३६ हजार ९८रूपैयाँ र ३ सय पत्तीतास सहित पक्राउ गरेको हो ।यसै गरी कञ्चनपुर, कृष्णपुर नगरपालिका–९ राजघाट स्थित यज्ञ बहादुर महराको मदिरा पसलमा जुवातास खेलि रहेको अवस्थामा कृष्णपुर नगरपालिका–९ राजघाट बस्ने ५० वर्षीय जियाराम चौधरी समेत १० जना लाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झलारी बाट खटिएको प्रहरीले उनीहरू लाई नगद १३ हजार २ सय १० रूपैयाँ र २बुक तास सहित पक्राउ गरेको हो ।बर्दिया, बढैयाताल गाउँपालिका–५ बढैया गाउँ स्थित टहरोमा जुवातास खेलि रहेको अवस्थामा सोही गाउँपालिका–४ बस्ने २५ वर्षीय राजन थापा समेत ८ जना लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दिया, इलाका प्रहरी कार्यालय बाँस गढी र इलाका प्रहरी कार्यालय मैना पोखर बाट खटिएको प्रहरीले उनीहरू लाई नगद ५७हजार १ सय २४ रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्