Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरमा संस्थागत विद्यालयहरू माथि कडाई

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन ३०, २०८१
In स्थानीय
0

०१ चैत्र,धनुषा: जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले एक सुचना जारी गर्दै संस्थागत विद्यालयहरु लाई पाठ्य-पुस्तक, स्टेशनरी र पोशाक बिक्री नगर्न तथा विद्यार्थीहरू लाई तोकिएको स्थानबाट पोशाक खरिद गर्न बाध्य नगर्न निर्देशन दिएको छ ।

शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्रलाल कर्ण द्वारा जारी परिपत्रमा विद्यालयहरू लाई राष्ट्रिय पाठ्यक्रम परिषदर पाठ्यपुस्तक विकास केन्द्र द्वारा प्रमाणित पाठ्य-पुस्तक मात्र प्रयोग गर्न निर्देशन दिनुका साथै आगामी शैक्षिक सत्र २०८२ का लागि लागू हुने पाठ्य-पुस्तकहरूको नामावली सात दिन भित्र बुझाउन आदेश दिएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषाले गरेको गुनासोको आधारमा केही विद्यालयहरूले विद्यार्थी र अभिभावकहरू लाई पाठ्य-पुस्तक, स्टेशनरी र पोशाक विद्यालय बाटै खरिद गर्न बाध्य पारेकाले यस प्रकारको गतिविधी गरेको पाइए सो विद्यालयलाई कानुन बमोजिम कारवाही गरिने उमहानगरपालिकाले चेतावनी समेत दिएको छ ।

  • 31shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

धनुषाको विवादित यादव चौकको नाम अब ‘श्रीराम चौक’, सर्वसहमति जुट्यो

बैशाख २५, २०८२
स्थानीय

१३ दिनमै फेरियो प्रमुख प्रशासकीय अधिकृत: सरुवा प्रक्रियामा सामान्य प्रशासनको मनपरी

बैशाख १२, २०८२
स्थानीय

मटिहानीमा मिथिला पेन्टिङ सिप विकास तालिम शुरु

बैशाख १२, २०८२
स्थानीय

मटिहानी शिक्षा संयोजक चन्देश्वर साहको असामयिक निधन, नगरपालिकाको आकस्मिक बैठकबाट शोक प्रस्ताव पारित

बैशाख ७, २०८२
स्थानीय

जनकपुरको शिवचोकमा बिना नक्सा बनेको अवैध संरचना हटाउने तयारी, घरधनी उत्साहित, नागरिक आक्रोशित

चैत्र १९, २०८१
स्थानीय

मटिहानी नगरपालिकामा शोक, कुशल चालक विजय सहनीको असामयिक निधन

चैत्र १८, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend