Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २६, २०८२
In प्रतिनिधि सभा
0

२६ वैशाख, काठमाडौं: स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गभर्नर नियुक्ति प्रक्रिया अवरुद्ध हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तापक्षका सभापति शेरबहादुर देउवा प्रत्यक्ष जिम्मेवार रहेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद सिंहले दलीय भागबण्डाको झगडाले देशको आर्थिक क्षेत्र नै ध्वस्त पार्ने अवस्थामा पुगेको बताए। “एक जना गभर्नर नियुक्ति गर्न नसक्ने सरकार! कुरा त मन्त्रिपरिषद्को निर्णयबाट हुने हो। तर दुई ठूला दल भागबण्डामा अल्झिए। सरकारलाई न बैंकको चिन्ता छ, न अर्थतन्त्रको। दुबैको ध्यान आफ्ना कार्यकर्ता भर्नु र आर्थिक क्षेत्र कब्जा गर्नुमा मात्र छ,” उनले आरोप लगाए।

सिंहले थपे, “यो देश जनताको हो कि कार्यकर्ताको? दुई दलले आर्थिक क्षेत्र ध्वस्त पारेर अब देशै ध्वस्त पार्न सहमत भएको देखिन्छ।” त्यस्तै, उनले खेतीपातीको समयमा मल र बीउको चरम अभाव रहेको र मलको तस्करी भइरहेकामा सरकारलाई बेवास्ता गरेको बताए। “दूध, उखुको मूल्य नपाउने किसान समस्यामा छन्, र सरकार विचौलियाको मात्र सरकार बनेको छ,” उनले कटाक्ष गरे।

  • 18shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रतिनिधि सभा

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३
प्रतिनिधि सभा

हामीले दलितहरुमाथि गरेको माफीको मूल्य न्यायले निर्धारण गर्छ :रवि लामिछाने

चैत्र १९, २०८२
प्रतिनिधि सभा

सर्वदलीय बैठक : सभामुखको निर्वाचन २२ गते हुने

चैत्र १८, २०८२
प्रतिनिधि सभा

भूमिका श्रेष्ठलाई ब्लू डाइमण्ड सोसाइटी द्वारा सम्मान

चैत्र २, २०८२
प्रतिनिधि सभा

नेपाल नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

असार १४, २०८२
प्रतिनिधि सभा

जनकपुरधामको रंगशालामा चलखेल भए आन्दोलनमा उत्रिने चेतावनी: सांसद मनिष झा

बैशाख २५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend