Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जसपा मधेस प्रदेश अध्यक्ष यादव विरुद्ध पक्राउ पुर्जी जारी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २१, २०८२
In अपराध
0

२१ असार,जनकपुर । जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नेपाल प्रहरीका सर्लाहीका एसपी योगेन्द्र कुमार खड्कालाई धम्क्याएको आरोपमा आपराधिक उपद्रवको कसुरमा जिल्ला अदालत सर्लाहीले अध्यक्ष यादव विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई तराईमा लुट्न आएको लुटेराको संज्ञा दिँदै धम्क्याएको अडिओ सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ ।

अध्यक्ष यादवको खोजी गर्दै उनको घरमा प्रहरीको टोली हिजो राती पुगेको थियो तर उनी जनकपुरधाममा रहेको प्रहरीको ठहर छ ।

  • 10shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

मधेस प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध मुद्दा दर्ता

साउन १३, २०८२
अपराध

महिलामाथि खुकुरी प्रहार, अवस्था गम्भीर

साउन १, २०८२
अपराध

पेस्तोल देखाएर लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

असार ३२, २०८२
अपराध

जनकपुरधाममा ससुराको हत्या गर्ने ज्वाइँ पक्राउ

असार २५, २०८२
अपराध

जनकपुरधाममा छुरा प्रहार गरी मेयर साहका काकाको हत्या

असार १८, २०८२
अपराध

सिरहामा प्रेम प्रसंगले हिंसात्मक रूप लिँदा युवक घाइते, युवती पक्राउ

असार ६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

सुक्खाग्रस्त क्षेत्रमा राहत पुर्‍याउन मधेश प्रदेश ऊर्जा मन्त्रालयको आठबुँदे योजना

साउन १४, २०८२

आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइदै

साउन १४, २०८२

रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागर भरि सुनामीको चेतावनी जारी

साउन १४, २०८२
sun

१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

साउन १४, २०८२

मधेश प्रदेशमा डिप बोरिङ जडानको तयारी शुरु गर्न निर्देशन

साउन १३, २०८२

मधेस प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध मुद्दा दर्ता

साउन १३, २०८२

जनकपुरमा किशोरीको हत्या, दुई जना घाइते

साउन १३, २०८२

बेलायतको पशुपतिनाथ मन्दिरमा साउनको विशेष चहल पहल, भजन–कीर्तन र पूजा–आराधनामा भक्तजनको घुइँचो

साउन १३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal