Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

ऋण दिने साहुहरू नै पीडित भएपछि नागरिक समाजको आन्दोलन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन १६, २०८२
In विविध
0

जनकपुर। धनुषा जिल्लामा ऋण दिने साहु–महाजनहरू नै अन्यायको सामना गर्नु परेको भन्दै नागरिक समाजले शुक्रबार प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र गृहमन्त्रालयलाई ध्यानाकर्षण-पत्र बुझाएका छन्।

मिथिलाबिहारी नगरपालिका–१०, ठेराका नागरिक अगुवाहरूले सरकारको ‘मिटर ब्याज’ सम्बन्धी कानुन लागू भए पनि ग्रामीण क्षेत्रमा आपतकालीन अवस्थामा साहुहरूबाट ऋण लिने प्रथा अझै कायम रहेको बताए। तर, कानुनी प्रक्रिया पुरा गरेर ऋण दिने साहुहरूलाई ऋण असुलीमा अवरोध र अनावश्यक दबाब दिइँदै आएको गुनासो गरिएको छ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ध्यानाकर्षण-पत्रमा अदालतको आदेश कार्यान्वयनमा प्रहरी प्रशासनले लापरबाही गरिरहेको आरोप लगाइएको छ। ठेराका स्थानीय एवं नागरिक समाजका प्रमोद कुमार यादवले उच्च अदालत जनकपुरले स्पष्ट आदेश दिएर पनि प्रहरीबाट फोन मार्फत विभिन्न प्रकारको दबाब आइरहेको बताए।

उनका अनुसार केही व्यक्तिहरूले विभिन्न समितिको नाममा गाउँमा गलत हल्ला फैलाएर साहुहरूलाई आतंकित बनाउने प्रयास गरिरहेका छन्। यस विषयमा सरकारले दोषीलाई कारबाही गरी अदालतको फैसला कार्यान्वयनमा सहजता ल्याउनु पर्ने माग गरिएको छ।

  • 34shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend