Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सिराहामा ३७ वटा भौतिक संरचनामा क्षति

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ३१, २०८२
In विविध
0

सिरहा । जेनजी आन्दोलनको क्रममा सिराहा जिल्लामा १२ स्थानीय तहको कार्यालय सहित कम्तीमा ३७ वटा भौतिक संरचनामा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय द्वारा संकलन गरिएको प्रारम्भिक विवरण अनुसार सरकारी र निजी दुवै सम्पत्तिमा पूर्ण, आंशिक र सामान्य क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र कुमार पासवानका अनुसार, प्रदर्शनको क्रममा सातवटा वडा कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ । आन्दोलनकारीले जिल्ला अदालत, नापी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय लहान, डिभिजन वन कार्यालय लहान, यातायात व्यवस्था विभाग लहान, नेपाल खाद्य संस्थान लहान लगायतका कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् ।

पूर्वमन्त्री लीलानाथ श्रेष्ठ, संघीय सांसद तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, गोलबजार नगरपालिकाका प्रमुख श्याम श्रेष्ठ, धनगढीमाई नगरपालिकाका मेयर शिवशङ्कर महतो र गोलबजार-६ का वडाध्यक्ष संजीव लामाको निजी सम्पत्तिमा पनि क्षति भएको पासवानले जानकारी दिए ।

नेपाल प्रहरीका आठ वटा चौकीमा तोडफोड र १० वटामा आगजनी गरिएको छ । त्यसै गरी, प्रहरीले प्रयोग गर्दै आएको तीन वटा गाडी र छ वटा मोटरसाइकलमा पनि तोडफोड गरिएको उनले बताए । तीन वटा मोटरसाइकल पूर्ण रुपमा आगजनीबाट नष्ट भएका छन् । आन्दोलनको क्रममा तीनवटा सञ्चार सेटमा क्षति भएको छ । प्रदर्शनमा ९ जना प्रहरी सामान्य घाइते भएका छन् भने सर्वसाधारण तर्फ कुनै मानवीय क्षति भएको छैन् ।

  • 4shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend