Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बाजुराकी संगीता एक महिना देखि भारतबाट सम्पर्क वीहिन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज १८, २०८२
In विविध
0

बाजुरा । भारतको दिल्लीबाट हराएकी बाजुराकी संगीता ल्वार अझै फेला पर्न सकेकी छैनन् । बाजुराको बडिमालिका नगरपालिका–५ मना घर भएकी १८ वर्षीया ल्वार भारतको दिल्ली बाट गत भदौ २० गतेबाट हराएकी थिइन् ।


उनी हराएको महिनौ विति सक्दा पनि परिवारको सम्पर्कमा आउँन सकेकी छैनन् । लामो समय सम्म पनि उनी सम्पर्क नआउँदा उनका अभिभावकले मिडिया र सामाजिक सञ्जाल मार्फत छोरीको खोजीका लागि आग्रह गरेका छन् ।


ल्वारले आफु हराए पछि घरतर्फ फोन वा अन्य माध्यमबाट कुनै सम्पर्क समेत गरेकी छैनन् । छोरी सँग अन्तिम पटक फोनमा कुरा भएको लामो समय भयो, त्यस पछि उनको कुनै सम्पर्क छैन् ल्वारका बुबाआमा गोरे ल्वार र सुन्तला ल्वारले बताए ।


अहिले छोरीको मोबाइल अफ छ । मोबाइल अफ भएको पनि लामो समय भयो तर छोरी कसैको सम्पर्कमा नरहेको उनका आमाबुबाले बताएका छन् । परिवारका सदस्यहरूले प्रहरीमा उजुरी दर्ता गरी खोजी कार्य अघि बढाइरहेका छन् ।


परिवारका सदस्यले स्थानीय प्रशासन र प्रहरी सँगै भारत स्थित नेपाली दूतावास मार्फत पनि सहयोगको अपिल गरेका छन् । यता उनकै गाउँका स्थानीय युवाहरूले पनि सामाजिक सञ्जाल मार्फत खोजीका लागि अभियान सुरु गरेका छन् ।


भारतमा रहेका नेपाली संघ-संस्थाहरूसँग समन्वय गरेर युवाहरुले लवारको खोजी कार्यमा सहयोगका साथ सबैमा हार्दिक लागि अपिल समेत गरेका छन् । ल्वार भारतको सामापूरी साली मार्गाजन शिरचोक भन्ने ठाउँबाट भाद्र २० गते साँझ ७ बजेको आसपासमा एक जना अपरिचित व्यक्तिले मोटरसाइकलमा लगेको १० वर्षका आफ्नो फुपूको छोराले देखेको र त्यो दिन देखि सम्पर्कमा नआएको बताइएको छ ।

  • 4shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धनमा परनिर्भर नेपाल : संकट आउनु अघि विकल्प खोज्ने कि पछि पछुताउने?

मंसिर १०, २०८३

युरोपेली संघ चलचित्र महोत्सवको १५औँ संस्करण जनकपुरधाममा हुँदै, मंसिर १२ र १३ गते अन्तर्राष्ट्रिय चलचित्रको प्रदर्शनी

मंसिर १०, २०८३

जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मंसिर ९, २०८३

भारतको २४ हजार करोडको विकास सहायता नेपाल लाई, पुनर्निर्माण देखि ऊर्जा क्षेत्र सम्म नयाँ सम्भावना; ऋण र अनुदानको उपयोग कसरी होला?

मंसिर ८, २०८३

अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस’, एक हजार भन्दा बढी तीर्थयात्रीको भव्य स्वागत

मंसिर ८, २०८३

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए, २ खर्ब ४० अर्बको विकास सहायता घोषणा देखि जनकपुर–अयोध्या रेल सेवा सम्मका उपलब्धि

मंसिर ७, २०८३

अयोध्या–जनकपुर जोड्ने रेल सेवाको शुभारम्भ, प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदीले देखाए हरियो झण्डा

मंसिर ७, २०८३

भारतीय राष्ट्रपति द्रौपदी मुर्मू सँग प्रधानमन्त्री बालेन्द्र शाहको शिष्टाचार भेटवार्ता

मंसिर ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend