Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

धनुषामा ठुलो परिमाणमा अवैध सामान बरामद

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २, २०८२
In प्रहरी खबर 
0

२ चैत,जनकपुरधाम । मधेस प्रदेश प्रहरीले मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ मा छापा मारेर ठुलो परिमाणमा अवैध सामान नियन्त्रणमा लिएको छ ।तुलसीयाही प्रहरी चौकी देखि करिब ४०० मिटर पूर्व तर्फ शिव सरन महतोको कुटानी–पिसानी मिल पछाडि गोप्य रूपमा राखिएका १२ वटा बोरामा विभिन्न मोडलका जुत्ता, मोबाइल कभर र लेडिज चप्पल फेला परेको छ ।

बरामद सामानको मूल्य करिब सात लाख रुपैयाँ भन्दा बढी अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बरामद सामान इलाका प्रहरी कार्यालय फुलगामा बुझाइएको छ र थप अनुसन्धान सुरु गरिएको छ । घटनास्थल उक्त कार्यालयदेखि करिब ७ किलोमिटर टाढा पर्ने बताइएको छ ।

मधेस प्रदेश प्रहरीले गोप्य सूचनाका आधारमा अवैध भण्डारण, तस्करी र चोरी–छलका मामिलामा नियमित छापा मार्दै आएको र दोषीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।बरामद सामानको स्रोत र संलग्न व्यक्ति पत्ता लगाउन अनुसन्धान जारी रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रहरी खबर 

दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोजकुमार केसी बने नयाँ प्रहरी प्रमुख

कार्तिक १८, २०८३
प्रहरी खबर 

कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न

चैत्र १८, २०८२
प्रहरी खबर 

प्रहरीको ‘अप्रिल फूल’ अभियान: क्यूआर कोड मार्फत सचेतना सन्देश

चैत्र १८, २०८२
प्रहरी खबर 

धनुषामा उत्कृष्ट कार्यका लागि प्रहरी निरीक्षक मनोज यादव सम्मानित

चैत्र ४, २०८२
प्रहरी खबर 

सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको अनुसन्धानमा खटिएका चार प्रहरी पुरस्कृत

फाल्गुन १६, २०८२
प्रहरी खबर 

अमेरिकाबाट पठाइएको रकम र जग्गा घोटाला: जनकपुरधाममा सामाजिक संस्थाका नेता नै ठगी अभियुक्त

माघ १०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोजकुमार केसी बने नयाँ प्रहरी प्रमुख

कार्तिक १८, २०८३

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा मटिहानी नगरपालिका लगातार तेस्रो वर्ष जिल्लामा दोस्रो

कार्तिक १७, २०८३

सगरमाथा क्षेत्रमा दुई हेलिकप्टर आकाशमै ठोक्किए, भारतीय पर्यटकको मृत्यु, तीन जना घाइते

कार्तिक १७, २०८३

पूर्व-प्रधानमन्त्री माधव नेपाल सहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७३ करोड ४९ लाख बिगो दाबी

कार्तिक १७, २०८३

अन्तिम ओभरमा जनकपुर बोल्ट्सको हार, विराटनगर किंग्ससँग २ रनले पराजित

कार्तिक १७, २०८३

बाराको अस्पताल उद्घाटनमा गोली चल्यो, राजनीतिक विवादको मूल्य नागरिकले चुकाउनुपर्‍यो

कार्तिक १६, २०८३

बालेनको चेतावनीपछि गगनको जवाफ– ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’

कार्तिक १६, २०८३

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुलाउने बाटोमा सर्वोच्च, तीन महिनाभित्र नियम बनाउन सरकारलाई आदेश

कार्तिक १६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend