Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भोली देखि एसइइ परीक्षा शुरु, मधेश प्रदेशमा पनि व्यापक तयारी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १८, २०८२
In शिक्षा
0

१८ चैत,मधेश प्रदेश : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) भोलि बिहीबार देखि देशभर शुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक ५ लाख १२ हजार ४२१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

जस मध्ये प्राविधिक धारबाट १६ हजार ३१२ जना तथा पार्सियल तर्फ २६४ जनाले परीक्षा दिनेछन्। बिहान ८ बजे देखि देशका ७७ वटै जिल्लामा रहेका २ हजार ३६ परीक्षा केन्द्रबाट परीक्षा एकैसाथ सञ्चालन गरिने बोर्डले जनाएको छ।

यसैबीच, मधेश प्रदेशमा पनि एसइइ परीक्षाका लागि व्यापक तयारी पूरा भएको छ। प्रदेशभरका आठै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने परीक्षा केन्द्रहरूमा आवश्यक जनशक्ति परिचालन गरिएको छ। शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशका अनुसार हजारौं विद्यार्थी यस वर्ष एसइइमा सहभागी हुँदैछन्।

नकलरहित र मर्यादित वातावरणमा परीक्षा सञ्चालन गर्न स्थानीय प्रशासन, प्रहरी र शिक्षा निकायबीच समन्वय गरिएको जनाइएको छ। साथै, संवेदनशील केन्द्रहरूमा विशेष निगरानीको व्यवस्था गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सबै विद्यार्थीलाई आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गर्दै अनुशासित र व्यवस्थित रूपमा परीक्षा सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

शिक्षा

धनुषामा शान्त र व्यवस्थित रूपमा एसइई परीक्षा सुरु

चैत्र १९, २०८२
शिक्षा

पूर्वी पहाड र मधेशका विद्यार्थीलाई राहत : जनता क्याम्पसमा छात्रावास निर्माण शुरु

चैत्र १४, २०८२
शिक्षा

मधेशमा एसईईको तयारी पूरा, ८७ हजार भन्दा बढी विद्यार्थी सहभागी हुँदै

चैत्र १२, २०८२
शिक्षा

ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयद्वारा बृहत् शैक्षिक मेला–२०८२ सम्पन्न

माघ ८, २०८२
शिक्षा

काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुन: सञ्चालनमा

भदौ ३०, २०८२
शिक्षा

कक्षा १२ को नतिजा प्रकाशित

साउन १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend