काठमाडौं : कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको आज साढे ४ बजे बसेको बैठकपछि नजिता सार्वजनिक गरिएको हो ।गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्म भएको परीक्षामा देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को सहभागी भएका थिए ।यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएको वोर्डले जनाएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्