Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मिथिला माध्यमिकी परिक्रमा भारतको गिरिजास्थानमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन ६, २०८२
In धर्म
0

६ फागुन,जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज भारतको गिरिजास्थान पुगेको छ । जनकपुरधामको हनुमाननगरबाट डोला सहित सुरु भएको परिक्रमा यात्रुहरू कल्याणेश्वरमा विश्राम गरी आज बिहानै गिरिजास्थान तर्फ प्रस्थान गरेका थिए । परिक्रमा टोली गिरिजास्थान पुगेर रात्रि विश्राम गर्ने कार्यक्रम रहेको छ ।

परिक्रमा यात्रुहरू भोलि मटिहानी पुग्नेछन् । त्यसपछि पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडई, सातौँ दिन ध्रुव कुण्ड, आठौँ दिन कञ्चनवन, नवौँ दिन पर्वता, दशौँ दिन धनुषाधाम, एघारौँ दिन सत्तोषर, बाह्रौँ दिन औरही, तेह्रौँ दिन करुणा, चौधौँ दिन विसौल हुँदै पन्ध्रौँ दिन जनकपुरधाम फर्किने कार्यक्रम रहेको छ ।

अन्तिम दिन जनकपुरधाम आइपुगेपछि पाँच कोशे अन्तर्गृह परिक्रमा गरी मिथिला माध्यमिकी परिक्रमा सम्पन्न गरिनेछ ।मिथिलाको महाकुम्भ भनेर चिनिने माध्यमिकी परिक्रमा नेपाल र भारतका १५ स्थानमा रात्रि विश्राम गर्दै करिब १३३ किलोमिटर दूरी पैदल यात्रा गर्ने धार्मिक परम्परा हो । यस परिक्रमामा नेपाल तथा भारतका विभिन्न स्थानबाट लाखौँ श्रद्धालु भक्तजन, साधुसन्त र नागा बाबाहरूको सहभागिता रहने गर्दछ ।

  • 18shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२
धर्म

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मटिहानीमा

फाल्गुन ७, २०८२
धर्म

मिथिला माध्यमिकी परिक्रमा आज कल्याणेश्वरमा

फाल्गुन ५, २०८२
धर्म

१५ दिने मिथिला माध्यमिकी परिक्रमा विधिवत शुरु, जनकपुरधाममा भक्तजनको ठूलो भीड

फाल्गुन ४, २०८२
धर्म

आज स्वस्थानी व्रत समापन, देशभर विधिपूर्वक पूजा–आराधना

माघ १८, २०८२
धर्म

मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा धुमधामका साथ, जानकी मन्दिरमा विशेष पूजा अर्चना

अशोज २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आना शर्माको ‘रमिताको पिरती’ अदालतको कठघरामा

फाल्गुन ८, २०८२

निर्वाचन तयारीको अनुगमनका लागि प्रधानमन्त्रीको मुस्ताङ र कास्की भ्रमण

फाल्गुन ८, २०८२

गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

फाल्गुन ८, २०८२

आज सामाजिक न्याय दिवस

फाल्गुन ८, २०८२

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२

दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव शुरु

फाल्गुन ८, २०८२

कुकुर भुकेकै निहुँमा मण्डपमा चल्यो लाठी-मुङ्ग्री, बेहुलीले तोडिन् सम्बन्ध

फाल्गुन ८, २०८२

राष्ट्रिय प्रजातन्त्र दिवस: शहीदको स्मरण र उत्साहका बीच देशभर विविध कार्यक्रम गरी मनाइयो

फाल्गुन ७, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend