Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

इमान्दारिताका साथ काम गर्न कर्मचारीहरुलाई मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २९, २०७७
In प्रदेश
0

२९चैत्र,जनकपुरधाम: आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवको अध्यक्षतामा आज दोस्रो चौमासिक समिक्षा तथा अगामी आ.व.को पूर्व बजेट सम्बन्धि अन्तरक्रिया कार्यक्रममा प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले बजेट कार्यान्वयनको लागी कर्मचारीहरुलाई इमान्दारितका साथ काम गर्न निर्देशन दिनु भएको छ ।आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा मुख्यमन्त्री राउतले सरकारले ल्याउने नीति र कार्यक्रमहरु प्रदेश सरकारको आवधिक योजनामा केन्द्रित भएर बजेट ल्याउन समेत निर्देशन दिएका छन् ।

कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरुले दोस्रो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै दक्ष जनशक्तिको आभावका कारण बजेट कार्यान्वयनमा समस्या भई रहेको भन्दै गुनासो व्यक्त गरेका थिए भने यसको जवावमा मुख्यमन्त्री राउतले तत्काल अहिले प्रदेशमा रहेका कर्मचारीहरुको क्षमता उपयोग गर्नु पर्नेमा विशेष जोड दिएका थिए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, उधोग,पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, आर्थिक मामिला तथा योजना राज्य मन्त्री उषा यादव, कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव गोकर्ण मणि दुवाडी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा सहितले सम्बोधन गरेका थिए ।

  • 49shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण : जितेन्द्र सोनल बने मुख्यमन्त्री

अशोज २९, २०८२
प्रदेश

मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामा, नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान

अशोज २८, २०८२
प्रदेश

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वास मत लिने

अशोज २४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend