Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

 चितवनमा आठ सवारी साधन आपसमा ठोक्किए : २० जना घाइते  ८ को अवस्था गम्भीर

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ३१, २०८०
In विविध
0

काठमाडौं : चितवनमा कलेज बस, बोलेरो सहित आठ सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका ९ टिकौली जङ्गल नजिक भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोर्ड कलेजको बसले विपरित दिशाबाट ना २ च ८४४६ नं.को शव बोकेर देवघाट तर्फ जादै गरेको बोलेरोलाई ठक्कर दिदाँ भएको दुर्घटनामा घाइते भएका मध्ये ७ जनाको अवस्था गम्भीर छ ।

उक्त दुर्घटनामा बा.प्र.०६–००१प ९९८१,बा.प्र.०३–००५प ९७, ,ना ६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ को मोटरसाइकहरु, बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नं.को स्कुटर सहित आठ सवारी साधन एक आपसमा ठक्किएको प्रहरीले जनाएको छ ।घाइते मध्ये १३ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्याले चितवनका डिएसपी विजय पण्डितले जानकारी दिए ।

दुर्घटनामा खैरहनी न.प.४ का कृष्ण बहादुर तामाङ, मकवानपुर हेटौडा उ.मा.न.पा.१४ बस्ने महोन तामाङ, खैरहनी न.पा.१ बस्ने जित बहादुर तामाङ, चितवन न.पा.१४ बस्ने कुसुम बहादुर राना, चितवन १४ बस्ने बर्ष सुरेश श्रेष्ठ,चितवन न.पा.९ बस्ने किशोर तामाङ र चितवन १४ बस्ने डोल बहादुर कार्की गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर र नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

यस्तै, चितवन न.प.१४ बस्ने बर्ष ४१ को पुर लामा, बुद्धिराम तामाङ चितवन १६ बस्ने रेशम पोख्रले काठमाण्डौ गोकर्ण ४ बस्ने तारा श्रेष्ठ,चितवन १६ बस्ने दिल बहादुर घिसिङ,नवलपुर गैडाकोट न.पा.८ बस्ने बर्ष ५१ को लोकराज लामा, बोलेरोमा सवार दिवेश शाक्य,चितवन १४ कै आईतराम कामी, पुष्प तामाङ,कृष्ण लामा तथा चितवन ३ बस्ने गोपाल तामाङ र जिवन लामा र मोटरसाइकल चालक चितवन १४ का शंकर परियार घाइते भएका छन् ।

प्रहरीले दुर्घटना स्थलबाट बस चालक नवलपुर गैडाकोट न.पा.९ बस्ने २६ वर्षीय आशिष परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

  • 5shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend