Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

व्यापार बनेकोले देशबाट निजी शिक्षा हटाउनु पर्छ : संयुक्त विद्यार्थी संगठन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ३१, २०८०
In विविध
0

काठमाडौं : संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन विरुद्ध विरोध प्रदर्शन गरेको छ ।बुधबार काठमाडौंको माईतीघरमा संगठनले शिक्षामा निजीकरणरण र व्यापारीकरणको अन्त्य सहितको समग्र शिक्षा ऐनको माग गर्दे विरोध प्रदर्शन गरेको हो ।

कार्यक्रममा क्रान्तिकारीको असन्तुष्ट समूहका संयोजक पवन कार्कीले देशमा शिक्षा स्वाथ्य रोजगार आम नागरिकको मौलिक अधिकार भनेर लेखिएको भएता पनि संविधान बनेको ८ वर्षसम्म कार्यान्वयन नभएको भन्दै आक्रोस् पोखे ।उनले सरकारले संविधानमा लेखेको कुरा कि कार्यान्वयन गर्नु कि संविधान मान्दैनौ भनेर घोषणा गर्नुपर्ने बताए ।

उनले भने,‘देशमा शिक्षा स्वाथ्य रोजगार आम नागरिकको् मौलिक अधिकार भनेर लेखिएको छ त्यो कुरा कहिले कार्यान्वयन हुने ?भन्ने प्रश्न गम्भीर छ । यो प्रश्नको हल खोज्न सडकमा आएका हौं । संविधानमा लेखेको कुरा कि कार्यान्वयन गर्नु पर्छ कि संविधान मान्दैनौं ।’उनले देशमा निजी शिक्षाको अन्त्य शिक्षामा व्यापार भईरहेको भन्दै निजी शिक्षाको अन्त्य हुनुपर्ने माग गरे ।

उनले भने,‘अब यो देशमा निजी शिक्षाको अन्त्य हुनुपर्छ देशमा शिक्षामा भएको माफियाकरणको अन्त्य हुनुपर्छ अब यो देशमा शिक्षामा व्यापार गर्ने कुरा कदापी स्वीकार्य हुन सक्दैन त्यसको अन्त्य हुनुपर्छ ।’शिक्षामा निजीकरणरण र व्यापारीकरणको अन्त्य सहितको समग्र शिक्ष ऐन जारी,विश्वविद्यालय दलीय भागबण्डाको अन्त्य ,विश्वविद्यालयको् शैक्षिक क्यालेन्डर कार्यान्वयन लगायतको माग उनीहरुको रहेको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend