Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कार्टुनका नाममा प्रधानमन्त्रीमाथि भद्दा मजाक गरिएको भन्दै पूर्वमन्त्रीको आपत्ति

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ५, २०८०
In विविध
0

काठमाडौं : नेकपा एमालेका सांसद पूर्वमन्त्री विमला राई पौडेलले, प्रधानमन्त्रीहरुमाथि भद्दा मजाक गरिएको भन्दै आपत्ति जनाएकी छिन् ।आजको राष्ट्रिय सभाको बैठकमा उनले, संचारमाध्यमले कार्टुन बनाएर पूर्व प्रधानमन्त्री माथि मद्दा मजाक गरेको भन्दै स्वतन्त्रताका नाममा अराजकता मच्चिएको बताए ।

‘यसमा अहिलेका प्रधानमन्त्री र पूर्व दुईजना पूर्व प्रधानमन्त्रीहरुलाई महिलाको भेषमा देखाएर उनिहरुको पेटलाई प्रधानमन्त्रीहरु जन्माउँने पाठेघरको रुपमा प्रस्तुत गरिएको छ । जुन प्रक्रियाबाट उहाँ संसारमा हुनुहुन्छ त्यसलाई नै प्रयोग गरेर राजनीतिक व्यङ्ग्या गर्नु घुणाको विषय हो यसमा हाम्रो सञ्चारमन्त्रीको ध्यानाकर्षण गराउँन चहान्छु ।’ उनले भनिन् ‘अहिले हेर्दा बजारमा कामना भन्ने चलचित्र तथा कला सम्बन्धी मासिक पत्रिका आएको छ यसले गाईजात्राको उपयोग महिलाको प्रजनन् क्षमतामा प्रहार गर्ने अवसरको रुपमा लिएको छ ।’

उनले प्रधानमन्त्री भइसकेका व्यक्तिमाथि गरिएको मजाकलाई सामान्य रुपमा लिन नहुने भन्दै सञ्चारमन्त्रीको ध्यानाकर्षण गराइन् । ‘यसमा अहिलेका प्रधानमन्त्री र पूर्व दुईजना प्रधानमन्त्रीहरलाई महिलाको भेषमा देखाएर उनिहरुको पेटलाई प्रधानमन्त्रीहरु जन्माउँने पाठेघरको रुपमा प्रस्तुत गरिएको छ ।’ उनले भनिन् ‘जुन प्रक्रियाबाट उहाँ संसारमा हुनुहुन्छ त्यसलाई नै प्रयोग गरेर राजनीतिक व्यङ्ग्या गर्नु घुणाको विषय हो यसमा हाम्रो सञ्चारमन्त्रीको ध्यानाकर्षण गराउँन चहान्छु । छापिएको पत्रिका हटाउँने, कपि पनि मेटाउँने र उक्त प्रकाशकलाई कारबाहीको माग गर्न चाहान्छु । ’

  • 30shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend