Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

गणतन्त्रको फल धरानमा पाक्यो यो त सुरुवात मात्रै हो : दूर्गा प्रसाई

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ११, २०८०
In विविध
0

काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अभियान नेपाल बचाउका अध्यक्ष दूर्गा प्रसाईले विदेशीहरुको योजनामा आएको गणतन्त्रको फलस्वरुप धरान काण्ड भएको बताएका छन् ।आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रसाईले पहिचानको नाममा सनातन धर्म र संस्कृति, मूल्य र मान्यतालाई खण्डित गर्ने अभिप्रायले गाईलाई बलात्कार गर्ने र काट्ने तथा जातीयताको आधारमा देशमा साम्प्रदायिक युद्धको सिर्जना गर्ने प्रयास भएको बताए ।

उनले भने, नेपालभरि काण्ड नै काण्ड भएको छ, यो सबै गणतन्त्रले ल्याएको फल हो पाक्यो, अब खानै पर्छ सबैले कसैलाई भनेर केही पनि हुदैंन। गणतन्त्रको फल धरानमा पाक्यो यो त सुरुवात मात्रै हो । विदेशीहरुको योजनामा ल्याइएको यो गणतन्त्र मौलाउँदै गएर फलेको फल स्वरुप पहिले पहिचानको नाममा हाम्रो सनातन धर्म र संस्कृति, मूल्य र मान्यतालाई खण्डित गर्ने अभिप्रायले गाईलाई बलात्कार गर्ने र काट्ने तथा जातीयताको आधारमा विभेदपूर्ण व्यवहारहरु गर्न लगाएर देशमा साम्प्रदायिक युद्धको सिर्जना गर्दै छन् । ’

उनले देशका संघीय, प्रदेश, नगरपालिका र वडा सदस्य समेतलाई गाडी चढ्न र पोस्नको लागि करमाथि कर बढाएको पनि बताए । अध्यक्ष प्रसाईले अहिलेको अवस्थामा कसैको बहकावमा नलागी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिकहरुको जीवन रक्षा र गाँस, बास, कपासको सुनिश्चतताका खातिर एक भएर उभिन आवश्यक भएको बताए ।उनले नेपाली नागरिकहरुलाई गाँस, बास, कपास र शान्तिका लागि पुनः आन्दोलन गर्नुपर्ने अवस्था नआउँने गरि बार या पारको अन्तिम लडाई लड्न आग्रह पनि गरे  ।

उनले भने, हामी केहि दिन भित्रैमा आम नेपाली नागरिकको जीवन रक्षा, गाँस, बास र कपासको सुनिश्चित गर्ने तथा बैंक, लघुवित्त र सहकारी पीडितहरुको पीडालाई अन्त्य गर्दै दिगो आर्थिक विकास, रोजगारी, समुन्नति र शान्ति स्थापनाको लागि निर्णायक आन्दोलनको घोषणा गर्दै छौं । र अब हुने बार या पारको अन्तिम लडाईले हामी नेपाली नागरिकहरुलाई गाँस, बास, कपास र शान्तिका लागि पुनः आन्दोलन गर्नु पर्ने छैन । ’

  • 16shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend