Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नेपाली पत्रकारहरूको लागि चिनियाँ कक्षा संचालन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस १, २०८१
In शिक्षा
0

०१ पौष,काठमाडौं: काठमाडौंमा एक समारोह बिच नेपाली पत्रकारहरुका लागि चिनिया भाषा कक्षाको उदघाटन गरिएको छ । सोमबार चिनियाँ दूतावास र काठमाडौं विश्वविद्यालयको समन्वयमा नेपाली पत्रकारहरूको लागि चिनियाँ कक्षाको उदघाटन गरिएको हो ।

कार्यक्रममा पत्रकार किशोर श्रेष्ठले नेपाली र चीन बीच नजिकको सम्बन्ध भए पनि भाषाका कारण समस्या हुने भएकाले भाषा बारे ज्ञान लिन आग्रह गरे । उनले भाषा र शब्द चयनमा ख्याल नगर्दा सम्बन्धमा पनि धेरै समस्या पर्ने गरेको बताए ।

कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधि, शिक्षाविद् र पत्रकारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।समारोहको उदघाटन गर्दै, चीनका प्रतिनिधि श्री लि श्वाङ चेंगले भाषाको सिकाइको महत्त्व र त्यसका लागि आवश्यक मेहनतको बारेमा चर्चा गरेका छन् ।

उनले भने, ‘भाषा सिक्न चाँडै सफलता पाउने कुरा होइन । यसले निरन्तर प्रयास र धैर्यको आवश्यकता पर्छ । सिकाइको क्रममा विभिन्न चुनौतीहरूको सामना गर्नु पर्नेछ, तर तपाईंको शिक्षक र संस्थान सधैं तपाईंको साथमा रहने छन्, तपाईं लाई मार्गदर्शन र सहयोग प्रदान गर्नेछन ।’

कार्यक्रमले नेपाली पत्रकारहरू लाई चिनियाँ भाषा र सांस्कृतिक ज्ञानको बारेमा थप जानकारी र प्रशिक्षण प्रदान गर्ने उद्देश्य राखिएको छ ।

‘मलाई विश्वास छ कि चिनियाँ कक्षा बाट सबै नेपाली मिडिया प्रशिक्षकहरूले चिनियाँ भाषामा उल्लेखनीय सुधार गर्ने छन् । तपाईंहरू चिनियाँ भाषा सिकेर दुई देशबीचको सांस्कृतिक आदान-प्रदानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्नु हुन्छ’, उनले भने ।

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

शिक्षा

ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयद्वारा बृहत् शैक्षिक मेला–२०८२ सम्पन्न

माघ ८, २०८२
शिक्षा

काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुन: सञ्चालनमा

भदौ ३०, २०८२
शिक्षा

कक्षा १२ को नतिजा प्रकाशित

साउन १९, २०८२
शिक्षा

एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड

असार १४, २०८२
शिक्षा

प्रथम राष्ट्रिय शिक्षा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

असार १२, २०८२
शिक्षा

एसईई परीक्षामा मधेश प्रदेश बाट ८८ हजार ८५८ विद्यार्थीको सहभागिता

चैत्र ७, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

अमेरिकाबाट पठाइएको रकम र जग्गा घोटाला: जनकपुरधाममा सामाजिक संस्थाका नेता नै ठगी अभियुक्त

माघ १०, २०८२

ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयद्वारा बृहत् शैक्षिक मेला–२०८२ सम्पन्न

माघ ८, २०८२

भारत द्वारा निर्वाचन सहयोग: पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण

माघ ६, २०८२

१ लाख रुपैयाँ सम्म ऋण मिनाहा गर्ने सरकारको तयारी

माघ ६, २०८२

३ लाख सम्मको ऋण मिनाहा तयारी, जनकपुरधाममा ऋणीलाई राहतको आशा

पुस ३०, २०८२

जनकपुरधामको फूटपाथ खाली गराउन पत्रकार ध्रुब झाको साहसिक अभियान

पुस २८, २०८२

जनकपुरधाममा ई–रिक्शाको विकल्पका रूपमा नगर बस सञ्चालनको तयारी

पुस २७, २०८२

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend