Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

एसईई परीक्षामा मधेश प्रदेश बाट ८८ हजार ८५८ विद्यार्थीको सहभागिता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ७, २०८१
In शिक्षा
0

७ चैत्र,जनकपुरधाम: माध्यमिक शिक्षा परीक्षा (एसईई) आज देखि सुरु भएको छ। मधेश प्रदेशभरि ८८ हजार ८५८ विद्यार्थीले परीक्षा दिइरहेका छन्।

शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशका अनुसार, परीक्षार्थीहरू १ हजार २३१ विद्यालयका विद्यार्थी हुन्, जसका लागि ३१२ वटा परीक्षा केन्द्र तोकिएका छन्।

यस वर्ष धनुषा बाट सबैभन्दा बढी १३ हजार ६५४ विद्यार्थी एसईईमा सहभागी भएका छन्, जसका लागि १९५ विद्यालय रहेको छ। सप्तरी बाट भने सबैभन्दा कम ८ हजार ७१५ विद्यार्थी सहभागी भएका छन्, जहाँ १४२ विद्यालय छन्।

परीक्षाको सुरक्षाका लागि ४ हजार ६८० सुरक्षाकर्मी परिचालित छन् भने १२ हजार २४२ कर्मचारी खटाइएको छ। निर्देशनालयका अनुसार, सिरहामा ४९, धनुषामा ४५, बारामा ४२, रौतहटमा ४०, सर्लाहीमा ३८, सप्तरीमा ३७, महोत्तरीमा ३२ र पर्सामा २९ परीक्षा केन्द्र तोकिएको छ।

एसईई परीक्षाको व्यवस्थापनका लागि ३१२ केन्द्राध्यक्ष, ४५९ सहायक केन्द्राध्यक्ष, ४ हजार ३७० निरीक्षक, ७५५ परीक्षा सहायक र १ हजार ६६६ कार्यालय सहयोगी खटाइएका छन्।

यस अघि, मधेश प्रदेश सरकारले गोलाप्रथाबाट केन्द्राध्यक्ष छनोट नगरेको भन्दै प्रदेश सरकारको एसईई परीक्षा सँग कुनै सरोकार नरहेको मुख्यमन्त्री सतीश कुमार सिंहले घोषणा गरेका थिए।

  • 16shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

शिक्षा

ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयद्वारा बृहत् शैक्षिक मेला–२०८२ सम्पन्न

माघ ८, २०८२
शिक्षा

काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुन: सञ्चालनमा

भदौ ३०, २०८२
शिक्षा

कक्षा १२ को नतिजा प्रकाशित

साउन १९, २०८२
शिक्षा

एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड

असार १४, २०८२
शिक्षा

प्रथम राष्ट्रिय शिक्षा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

असार १२, २०८२
शिक्षा

नेपाली पत्रकारहरूको लागि चिनियाँ कक्षा संचालन

पुस १, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

अमेरिकाबाट पठाइएको रकम र जग्गा घोटाला: जनकपुरधाममा सामाजिक संस्थाका नेता नै ठगी अभियुक्त

माघ १०, २०८२

ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयद्वारा बृहत् शैक्षिक मेला–२०८२ सम्पन्न

माघ ८, २०८२

भारत द्वारा निर्वाचन सहयोग: पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण

माघ ६, २०८२

१ लाख रुपैयाँ सम्म ऋण मिनाहा गर्ने सरकारको तयारी

माघ ६, २०८२

३ लाख सम्मको ऋण मिनाहा तयारी, जनकपुरधाममा ऋणीलाई राहतको आशा

पुस ३०, २०८२

जनकपुरधामको फूटपाथ खाली गराउन पत्रकार ध्रुब झाको साहसिक अभियान

पुस २८, २०८२

जनकपुरधाममा ई–रिक्शाको विकल्पका रूपमा नगर बस सञ्चालनको तयारी

पुस २७, २०८२

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend