Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

महादेव मन्दिरमा नाचगान र टिकटक बनाउनेको भीड

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १०, २०८२
In पर्व
0

काठमाडौं । हरितालिका तीजको अवसरमा आज(मंगलबार) भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शन गर्नेहरुको भीड लागेको छ ।मंगलबार बिहानैदेखि डोलेश्वर महादेव मन्दिरमा भक्तजनहरु तीजको व्रत बस्दै नाचगान र टिकटक बनाउन व्यस्त भएका छन् । 

भक्तपुरको सिपाडोलमा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज चारै ढोका खुला गरिएको छ । भक्तजनलाई शिला छोएर पूजा गर्न पाइने व्यवस्था पनि गरिएको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

पर्व

आस्था र श्रद्धाको पर्व ‘चैती छठ’ मिथिलाञ्चलमा सुरु: जलाशयहरूमा बढ्यो चहलपहल

चैत्र ८, २०८२
पर्व

आजवाट होली पर्व आरम्भ,बसन्तपुरमा चीर ठड्याइयो

फाल्गुन १२, २०८२
पर्व

कञ्चनवनमा ‘होरी उत्सव’ सँगै मिथिलामा होलीको रौनकता शुरु

फाल्गुन ११, २०८२
पर्व

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२
पर्व

भाइटीकाको शुभ साइत सार्वजनिक, विभिन्न देशका लागि छुट्टाछुट्टै समय निर्धारण

अशोज ३०, २०८२
पर्व

जनकपुरधाममा विश्वकर्मा पूजा सम्पन्न, सफाई वाहन र दमकलको पनि पूजा

अशोज २, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend