Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

GEN-Z आन्दोलन : विरगंज महानगर र प्रहरीबीच क्षतिको विवरणमा फरक

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ९, २०८२
In स्थानीय
0

विरगंज। भदौं २४ गते GEN-Z आन्दोलनका क्रममा विरगंजमा भएको तोडफोड, आगजनी र लुटपाटपछि क्षतिको मूल्यांकनमा विरगंज महानगरपालिका र प्रहरीले फरक–फरक तथ्याङ्क सार्वजनिक गरेका छन् ।

महानगरपालिकाले करिब ११५ करोड रुपैयाँ भन्दा बढी सम्पत्ति नष्ट भएको दाबी गरेको छ भने जिल्ला प्रहरी कार्यालय पर्साले भने आफ्नो प्रतिवेदनमा १३ करोड रुपैयाँ बराबरको मात्र क्षति भएको उल्लेख गरेको छ ।

प्रहरीको प्रतिवेदन अनुसार, आन्दोलनकारीले महानगर कार्यालय भित्र रहेका सवारीसाधन, भवन र सामग्रीमा आगजनी गर्दा करिब १३ करोडको क्षति पुगेको हो । तर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले भने तथ्याङ्क फरक हुनुको कारण प्रहरीले कार्यालयसँग समन्वय नगरी प्रतिवेदन तयार पारेको बताए ।

कर्णका अनुसार, महानगरमा रहेका १७ वटा सवारीसाधन, १२ मोटरसाइकल र ४ भवनका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । आगलागीका कारण तीनवटा भवन पूर्णरूपमा क्षतिग्रस्त भई प्रयोगविहीन बनेका छन् भने नगर प्रमुख र उपप्रमुखको कार्यालय रहेको भवनमा आंशिक क्षति पुगेको छ ।

प्रहरी प्रतिवेदनले अन्य कार्यालयमा भएको क्षतिको पनि विवरण सार्वजनिक गरेको छ । जस अनुसार कुल १७ करोड २४ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ । विवरण यसप्रकार छ :

आन्तरिक राजस्व कार्यालय : ६० लाख , नेपाल टेलिकम घटाघरस्थित कार्यालय : २ करोड , वीरगन्ज महानगरपालिका : १३ करोड , वडा नं. १० कार्यालय : ६ लाख , वडा नं. २६ कार्यालय : १० लाख , वडा नं. १४ कार्यालय : ३ लाख , जिरा भवानी गाउँपालिका कार्यालय : ५० लाख , वीरगन्ज कारागार : ३ लाख , विर्ता स्थित वाल सुधार गृह : ७ लाख , पोखरिया नगरपालिका कार्यालय : १५ लाख , चिनी मिल स्थित उच्च अदालत अस्थायी कार्यालय : २० लाख , भूमि जलस्रोत तथा सिंचाइ कार्यालय : ५० लाख

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

मधवापुर–मटिहानी सीमाक्षेत्रमा नेपालीको भीड भारतीय बजारतर्फ, नेपाली बजार सुनसान

अशोज ३०, २०८२
स्थानीय

सर्लाहीको चन्द्रनगरमा ईन्धन मै अनियमितता: अध्यक्ष महतो द्वारा एक लाख ८७ हजारको नियमविपरीत खर्च

अशोज २६, २०८२
स्थानीय

नेपालकै ठूलो लक्ष्मीनारायण मन्दिर (मठ) मटिहानीको हुलाक टिकट सार्वजनिक, धार्मिक–सांस्कृतिक महत्वलाई सम्मान

अशोज २४, २०८२
स्थानीय

कोडैना गाउँपालिकामा भ्रमणको नाममा आठ लाख सकियो

अशोज २३, २०८२
स्थानीय

नगरपालिकामा गरिएको तालाबन्दी हट्यो, माग पूरा नभए पुन: तालाबन्दी गर्ने चेतावनी

अशोज २३, २०८२
स्थानीय

सर्लाहीमा वडाध्यक्ष पक्राउ, स्थानीय आक्रोशित

अशोज २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend