Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

लकडाउनलाई प्रभावकारी बनाउन राजपाको अपिल

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २१, २०७६
In विविध
0

२१ चैत,काठमाडौँ । राष्ट्रिय जनता पार्टी {राजपा) नेपालले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन तथा सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउन धैर्यताका साथ आआफ्नो घरमै बस्न सम्पूर्ण नागरिकसँग हार्दिक अपिल गरेको छ ।राजपाका अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै कोभिड भाइरसको महामारी दिनानुदिन झन बढ्दै गइरहेको अवस्थामा सरकार अझ गम्भीर र जिम्मेवार बन्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो । अहिलेको विपद्को अवस्थामा सरकारद्वारा अत्यावश्यक स्वास्थ्य सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउन राजपाले आग्रह गरेको छ ।

राजपाले महामारीको अवस्थामा अत्यावश्यक स्वास्थ्य सामग्री नपुगेको गुनासो बढेको र औषधि खरिद प्रक्रियामा अनियमितताको खबरले जनतामा नकारात्मक सन्देश गएको भन्दै तत्काल सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । नेपाल र भारतको सिमानाकामा नेपाली नागरिक अलपत्र अवस्थामा रहेकोले तत्काल उनीहरुलाई स्वदेश ल्याउन वाताबरण बनाउने र स्वास्थ्य जाँच गरी शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा समेत राख्न आग्रह गरिएको छ । साथै राजपाले अत्यावश्यक उपभोग्य वस्तु र राहत सामग्री वडा तहबाटै आम नागरिकसम्म पु¥याउने सरकारी निर्णय प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय, प्रदेश र स्थानीय तहालाई जिम्मेवार भई तत्परता देखाउन ध्यानाकर्षणसमेत गराएको छ ।(रासस)

  • 41shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend