Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रधानमन्त्री दाहालले राजीनामा को सट्टा , संसदमा सामना गर्ने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १८, २०८१
In राजनीति
0

काठमाडौँ : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने निर्णय गरेको छ ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । 

उनले भने, बैठकमा प्रधानमन्त्रीले राजीनामा नदिने विश्वासको मतको रुपमा तयार रहने निर्णय भएको छ । किनभने एक महिना बाँकी रहन्छ, प्रतिवाद गर्ने । यो रातारात भएको सहमति कसरी भयो, किन भयो ? अब प्रधानमन्त्रीले गलेर छाड्ने कुरा भएन्, गणित देखाउने हो ।

संसदमा पेश गर्ने र विश्वासको मत लिने गरेर अगाडि बढ्ने कुरामा प्रधानमन्त्रीले धारणा बनाउनु भएको छ । पार्टीको तर्फबाट पनि सबैको एकमत रहेको छ ।  विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षहरु सँग कुराकानी गर्ने र अगाडि बढ्ने कुरा भएको छ ।

एमालेका अध्यक्ष ओली सँगको भेटमा एक खालको कुरा भएको तर राति नै गएर सहमति गर्नु भनेको षड्यन्त्र भएको उनको भनाइ छ । सहमतिको प्रतिवाद गर्ने निर्णय गरेको पनि उनले बताए ।उनले भने, ‘प्रधानमन्त्री सँग एमालेका अध्यक्षले हिजो कुरा भएको थियो । जस्ताको त्यस्तै भनिदिएको भए हुन्थ्यो । तर उहाँले केही पनि भएको छैन् भन्दै आउनुभयो ।  हामीले मिलेर जाने भनेर भन्दै आएको अवस्थामा राति जुन प्रकारको सहमति भयो त्यसले एक-प्रकारको राजनीतिमा अस्थिरता आएको छ । यो षड्यन्त्र हो । यसको प्रतिवाद गर्ने भन्ने विषयमा छलफल भएको छ ।’

दुई दल बसेर गरेको सहमतिमा अन्य पार्टीको धारणा नभएको भन्दै यसलाई  राष्ट्रिय सहमति भन्न नमिल्ने पनि उनको भनाई छ ।

  • 39shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend