१५ असोज,काठमाडौं : अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाई लाई धरौटीमा छाड्न आदेश दिएको छ ।साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाई लाई अदालतले मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
उनी विरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्ष सम्म कैद सजाय माग दाबी सहित मुद्दा दायर गरिएको थियो ।उनी गत असोज ६ गते पक्राउ परेका थिए ।



















आफ्नो प्रतिकृया दिनुहोस्