Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘पदमा हुँदा लुट्ने, रिटायर्ड भएपछि पनि लुट्ने ?’ – सांसद अमरेश कुमार सिंह

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ३, २०८१
In प्रतिनिधि सभा
0

३ चैत्र, काठमाडौं: प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले सिभिल अस्पतालको डाइरेक्टर नियुक्तिमा भएको भेदभावप्रति आपत्ति जनाएका छन्। उनले मेरिट लिस्टमा पहिलो स्थानमा रहेका प्रमोद यादव लाई नियुक्ति नदिइएको र तेस्रो स्थानमा रहेका उम्मेदवार लाई नियुक्त गरिएको भन्दै सरकारको निर्णयको आलोचना गरे।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रमोद यादव मधेशी भएकै कारण विभेदमा परेको आरोप लगाए। “सिभिल अस्पतालको डाइरेक्टर नियुक्तिमा मेरिट लिस्टमा पहिलो नम्बरमा प्रमोद यादव थिए, तर तेस्रो स्थानको व्यक्ति लाई नियुक्त गरियो। मधेशी, जनजाति, दलित, महिला यो देशमा भिख माग्न बसेका हुन् त ? सरकारले के बुझेको छ ?” उनले प्रश्न गरे।

पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने कानुनको विरोध

सांसद सिंहले पदमा रहँदा मात्र होइन, रिटायर्ड भए पछि पनि पूर्व-विशिष्टहरूले जनता लुट्ने अवस्थाको अन्त्य हुनु पर्ने बताए। सरकारले पूर्व-विशिष्टहरू लाई आजीवन सुविधा दिने कानुन ड्राफ्ट गरिरहेको भन्दै उनले कडा आपत्ति जनाए।

“पदमा हुँदा लुट्ने, ठूला–ठूला भ्रष्टाचार गर्ने, एनसेल देखि वाइडबडी काण्ड गर्ने, अनि रिटायर्ड भए पछि पनि जनताको ढाड सेक्ने ? यो कुनै हालतमा मिल्दैन। जनता ऋणको भारी बोक्ने, तर पूर्व-विशिष्टहरूले सधैं विशेष सुविधा लिने ? अब यो लुट बन्द हुनु पर्छ,” उनले भने।

  • 31shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रतिनिधि सभा

हामीले दलितहरुमाथि गरेको माफीको मूल्य न्यायले निर्धारण गर्छ :रवि लामिछाने

चैत्र १९, २०८२
प्रतिनिधि सभा

सर्वदलीय बैठक : सभामुखको निर्वाचन २२ गते हुने

चैत्र १८, २०८२
प्रतिनिधि सभा

भूमिका श्रेष्ठलाई ब्लू डाइमण्ड सोसाइटी द्वारा सम्मान

चैत्र २, २०८२
प्रतिनिधि सभा

नेपाल नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

असार १४, २०८२
प्रतिनिधि सभा

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२
प्रतिनिधि सभा

जनकपुरधामको रंगशालामा चलखेल भए आन्दोलनमा उत्रिने चेतावनी: सांसद मनिष झा

बैशाख २५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend