Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाम उपमहानगरपालिकाद्वारा रु एक अर्ब ८० करोड ७१ लाख बजेट प्रस्तुत

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १०, २०७९
In विविध
0

१० असार जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु एक अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट प्रस्तुत गरेको छ । आजदेखि सुरु भएको आठौँ नगरसभामा उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले चालु खर्चतर्फ रु एक अर्ब सात करोड ४१ लाख २७ हजार र पूँजीगत खर्चतर्फ रु ७३ करोड ३० लाख १८ हजार बजेट प्रस्तुत गरेका छन्।

जसमा आर्थिक विकास समित तर्फ रु चार करोड ५६ लाख, सामाजिक विकास तर्फ रु ६७ करोड ४२ लाख, पूर्वाधार विकास तर्फ रु ६४ करोड ६५ लाख, वन वातावरण तथा विपद् व्यवस्थापन विकास तर्फ रु पाँच करोड र सुशासन तथा संस्थागत विकास समिति तर्फ रु ४९ करोड ७१ लाख अनुमानित बजेट विनियोजन गरेको उपप्रमुख साहले घोषणा गरेका छन् ।

कोरोनाको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाई महामारीबाट जनजीवनलाई सामान्य अवस्थामा पुर्याउने , नगरको भौतिक पूर्वाधारको विकासलाई गति प्रदान गर्ने, आम नगरवासीलाई गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न, लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सामाजिक सुरक्षा मार्फत विभेद मुक्त समाज निर्माण गर्ने उद्देश्य बजेटको रहेको उपप्रमुख साहले बताएका छन् ।

यस्तै नगरसभामा उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुँदै आगामी आर्थिक वर्षमा फोहरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन तथा नगर क्षेत्रको सुन्दरता प्रवद्र्धन, शिक्षा युवा तथा खेलकुद, रोजगारी सृजना तथा सहकारी, स्वास्थ्य सेवामा सुधार एवं पहुँच, पूर्वधार तथा सहरी सौन्दर्य, वातावरण संरक्षण तथा हरियाली प्रर्वद्धन लगायतलाई प्राथमिता दिएको बताएका छन् ।

  • 11shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend